मुख्य समाचार Archive

अब प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने
काठमाडौं – सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता

विहानै गण्डकी प्रदेशमा थपिए २० कोरोना संक्रमित, संक्रमितको संख्या ५४०
पोखरा, गण्डकी प्रदेशमा आज (सोमबार) बिहानै २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २० जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता

कोरोना महामारीको बढी जोखिममा गर्भवती
काठमाडौं, बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् । जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान

भदौसम्म कोरोना संक्रमित ४० हजार पुग्ने सरकारको आँकलन
काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका

अब कुकुर पाल्न अनुमति लिनुपर्ने !
काठमाडौं, राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोयाउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी

पास बिना भित्रिने चालकलाई कारबाही शुरु
काठमाडौं, सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही शुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चार वटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद

अंगीकृत नागरिकताका लागि ७ वर्षको प्रस्ताव बहुमतले पारित
काठमाडौँ, वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता

इलाका प्रहरी कार्यालय कृष्णनगरको सक्रियता, अवैध चल्ला नष्ट
कृष्णनगर, कपिलवस्तु जिल्लामा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मीबाट खटिएको गस्ती टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकीको आधारमा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट

समाचार प्रभाव : भुल सच्याउँदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
भालुवाङ, कुसेन्युज डटकमकाे निरन्तर समाचार प्रकाशनका कारण नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो गतिबिधिमा सुधार ल्याएको छ । दाङ(देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङले अभिभावकहरूसंग सहयोगको नाममा भर्ना शुल्क लिएको समाचार प्रकाशन

तनाबमा डोल्पाको ठूलिभेरी नगरपालिका, यस्तो रहेछ कारण
डोल्पा, नगरसभा नजिकै गर्दा डोल्पाको ठुलिभेरी नगरपालिकामा तनाब बढेको छ । वडा नम्बर ६ का १ सय ५० जना युवाहरुले ठूलिभेरी नगरपालिकाको कार्यालय आफ्नो माग पूरा गराउन अनिश्चितकालिन तालाबन्दी गरेसंगै तनाब बढेको हो । नगरप्रमुख गणेश

