मुख्य समाचार Archive

फेरि लकडाउन ? फेरियो मोडालिटी

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ

आत्महत्याको जोखिम बढ्दै, लकडाउनमा आत्महत्या भयावह भन्नु गलत

कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजोआज आउन थालेका छन ।  यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भएदेखि

रातारात बैठक बसेर ओम्नी समूह र बैंकलाई पत्राचार, मन्त्रीको भूमिका शंकास्पद

काठमाडौं, संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सचिव र सल्लाहकारको भूमिका शंकास्पद देखिएको भन्दै अनेकाै प्रश्न उठाएका छन् । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य

पचालझरनाको निति : युवाश्रम केन्द्रदेखि कृषि रोजगारमा प्राथमिकता

कालीकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आफनो आगामी बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको जारकोटमा छैटौँ गाउँसभा मार्फत निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष

पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको मृत्यु

काठमाडौं, पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ। साँझ करिब पाँच बजे गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल

सोमबार थपिएका कोरोना संक्रमति कुन जिल्लामा कति ?

काठमाडौँ  ,  नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा

दाङमा एक वडाध्यक्षसहित १३ जनामा कोरोना, जिल्लामा संक्रमितको संख्या २८५

दाङ, दाङमा आज (साेमबार ) एक वडाध्यक्ष सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरु सबै घोराही उपमहानगरका हुन् । घोराही उपमहानगरपालिका एकजना वडा अध्यक्ष समेत काेराेना संक्रमित भएका छन् । यस अघि

दुई कृषि सहकारी संस्थाद्वारा राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

भालुवाङ ,  देउखुरीका दुई कृषि सहकारी संस्थाले सोमबार राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था र वडा नम्बर ४ माैरीघाटमा रहेको मिलाप कृषि सहकारी

दाङमा थप ६ जनाले कोरोना संक्रमणलाई जिते

दाङ, दाङको कोरोना विशेष अस्पतालबाट सोमबार थप ६ जना निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दाङका ५ जना सहित ६ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । गएको जेठ २५ र

दाङमा बिशालु च्याउ खाँदा ५ जना बिरामी

दाङ ,  दाङको तुलसीपुरमा बिशालु जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोला निबासी वर्ष ६९ का सत्य पुन, उनकी श्रीमती ६१ वर्षिया मैति पुन, छोरी तुलसीपुर