मुख्य समाचार Archive

स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौं, मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग कानेपोखरी गाउँपालिका–७ मा बिहीबार राति बा १४ च ९६४३ नम्बरको स्कारपिओ ठक्करबाट तीन जनाको ज्यान गएको हो। पूर्वबाट पश्चिमतिर जाँदै गरेको उक्त स्कारपियोले पैदल यात्री

नेकपा स्थायी कमिटीको बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने
काठमाडौं, गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ। बैठकमा एमसीसी लगायत सात वटा एजेन्डामा छलफल हुने बताइएको छ। पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा सरकारको
काभ्रेमा प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चल्यो
काभ्रे, काभ्रेमा प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चलेकाे छ । हतियारधारी समुहले वहुमूल्य बोधिचित्त लुटपाटको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हाे । रोशी गाउँपालिका–५, सिपालीमा बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरी र हतियारधारी समूहबीच

प्रदेश राजधानी नपाए कर्णालीमा गाभिने नेपालगन्जको घोषणा
काठमाडौं, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगन्ज नभए कर्णालीमा गाभिने निति अबलम्बन गरेकाे छ । प्रदेश राजधानी नपाए बाँकेलाई कर्णाली प्रदेशमा समाहित गराउने निर्णय आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै समावेश गरिएको हाेे ।
कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि , संक्रमित संख्या १ हजार ४०७
सुर्खेत, कर्णालीमा प्रदेशमा थप ७२ जनामा काेराेना पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित
एजेन्सी, विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ । संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल

त्यसपछि रोकियो चीनसँग सीमा प्रोटोकल हस्ताक्षर
काठमाडौं, नेपाल–चीन संयुक्त प्रविधिक समितिको बैठकका लागि चीन जान हवाई टिकट काटियो । होटल पनि बुक भयो । नापी विभागका तत्कालीन महानिर्देशक कृष्णराज बीसीसहितको टोलीले सबै तयारी गर्यो । चौथो सीमा प्रोटोकलको मस्यौदासमेत तयार भयो ।
भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु
काठमाडौं, भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले

टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र
काठमाडौं, खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा

जाजरकोट भेरी नगरपालिकाको बजेट ६८ करोड ५ लाख ५८ हजार ८ सय
जाजरकाेट, जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ । बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख

