मुख्य समाचार Archive

सामाजिक सञ्जालबाट अश्लिल फोटो बनाएर पठाउने पक्राउ

काठमाडौं,  प्रहरीको साइबर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालबाट आफन्तलाई पठाउने १ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ

डडेल्धुरामा हाइस अनियन्त्रित भएर दुर्घटना हुँदा १७ जना घाइते 

डडेल्धुरा, डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना हुदा १७ जना घाइते भएका हुन । भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ

तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत उपाध्याय घुससहित पक्राउ

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुङ्गाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुङ्गामा पक्राउ गरेको हो । घुस लिएर काठमाडौं आउँदै गरेको

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

तनहुँ , पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान

काठमाडौं, भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । मुख्यमन्त्री क्याप्टेन अमरिन्दर

मध्यराति श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

कञ्चनपुर, कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै

मुस्लिम समुदायले बकर ईद मनाउँदै, राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना

काठमाडौं, इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका

जग्गा सरकारी, भाडा खान्छन् व्यक्ति

काठमाडौं, कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका

गुल्मीमा पहिरो : एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी, गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती

विश्वमा २४ घण्टामा थपिए दुई लाख ९२ हजार नयाँ कोरोना संक्रमित

 एजेन्सी, पछिल्लो २४ घण्टामै विश्वभर दुई लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५२७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् । अमेरिका,