मुख्य समाचार Archive

नेपाली जनताको उत्तरदायित्व कहिल्यै पुरा गर्न नसक्ने पुरानो कथा दोहोरिएको छ
पछिल्लो चरणमा युवापंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई रहनु

बिपदमा संयमता अपनाउन मुख्यमन्त्री शाहीको आग्रह
कालिकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिपदको बेला सबैलाई संयमित हुन अनुरोध गरेका छन । शुक्रबार पहिरो पिडितहरूको अबस्था बुझ्न कालिकोट पचालझरना जारकोट पुगेका मुख्यमन्त्री शाहीले प्राकृतिक बिपदमा सबैलाई संयमता अपनाउन अनुरोध गरेका हुन ।

देउखुरीको मौरीघाटमा डेरा गरी बस्ने यादवको कोठाबाट २० हजार रूपैयाँ चोरी
भालुवाङ , दाङको देउखुरीको राप्ती गाउँपालिका ४ माैरीघाटमा चोरको बिगबिगी बढेको छ । यसै क्रममा गएराती राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट स्थित राप्ती प्राविधिक शिक्षालय जाने बाटोमा डेरा गरी बस्ने धर्म यादवको कोठाबाट नगद २०
विप्लव समूहका १० जना कार्यकर्ता पक्राउ
काठमाडौँ , सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जना कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा इन्चार्ज पुनसहित विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत

क्वारेनटाइन हटेपछि दाङको गढवामा त्रास, रातारात मान्छे भागा–भाग
देउखुरी, कोभिड १९ को महामारी चलिरहेकै बेला गढवा-६ रामपुरका मुस्लिम भरठरीको घरमा भारतबाट आफ्नै ज्वाई आए । ज्वाई आएपछि किन आउनु भो भन्न पनि नमिल्ने, छुट्टै कोठामा ओछ्यान लगाएर बस्न लगाए । एकैछिनपछि गाउँलेहरु जम्मा भए

फेसबुक स्टाटसले बदल्दै बिरमानको त्रिपालमुनीको जिवन
देउखुरी, दाङ देउखुरी गढवा ६ प्रगतिनगरका ७८ बर्षीय बिरमान दमाई र ७४ बर्षीय निजको श्रीमति कुस्मी दमाइ रेडक्रसले दिएको त्रिपालमुनी बसेको डेढबर्ष पुग्यो । गतबर्ष गढवाकी एक स्थानीय हिमा अधिकारीले त्रिपाल मुनीको बास देखिने गरी फेसबुकमा

२४ घण्टामा २२४ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १९,७७१
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । देशका विभिन्न प्रयोगशालामा गरिएको

पाटन अस्पतालमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
ललितपुर, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज (शुक्रबार) मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती महिला साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा. विष्णु
पहिरोमा बाबा क्यान्सरबाट आमा गुमाएकी सरितालाई साँसद खडकाले पढाउने
सुर्खेत, आमा केहि बर्ष पहिले क्यान्सरको सिकार भइन बाबालाई पहिरोले पुर्यो । त्यसपछि औपचारिक रूपमै टुहुरी बनेकी कालिकोट पचालझरना ३ खार्दुकी सरिता कठायतको भबिश्यको उज्यालो ढोकामा चुकल लाग्यो । कर्णालीमा भएका बग्रेल्ती संघ संस्थाले सरिताका दिदिबहिलाई

पहरूवा मोटरसाइकल दुर्घटनाका मृतक बुढामगरको परिवारलाई मृत्यु राहत
भालुवाङ, दाङ-देउखुरीको राप्ती गाउँपालिका-५ पहरूवामा भएको मोटरसाइकल दुर्घटनाका मृतक अभिनास बुढामगरका परिवारलाई मृत्यु राहत प्रदान गरिएको छ । नेपाल मगर संघ राप्ती गाउँपालिका-८ नम्बर वडा समितिले बिहीबार परेको शुद्व शान्तिको अवसरमा वडा समितिका सदस्यहरूबाट १२ हजार

