मुख्य समाचार Archive

अफ्गानिस्तानमा आत्मघाती कार बम विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

काभ्रेपलाञ्चोक, अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाती चालकले कार विष्फोट गराएका हुन् । मुस्लिमहरुको पर्व इदको लागि

जगदम्बाका सीईओको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ, जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारत घर भएका वीरगञ्ज–११ श्रीपुर बस्ने जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो

कोरोनाबाट फेरी एक जनाको मृत्यु, मृतक संख्या ५५ पुग्यो

वीरगन्ज, कोरोना भाइरसको संक्रमण भएका जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो । उनलाई हिजो दिउँसोदेखि

स्वास्थ्यकर्मीसहित थप १३ जनामा कारोना संक्रमण

पर्सा, समुदायस्तरमा देखिएको कोरोनाबाट पर्सामा थप १३ जना संक्रमित भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मी सहितका व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति संक्रमण पुष्टि भएका

कोरोनाबाट थप २ जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भिर

वीरगन्ज, पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट

अमेरिकामा कोरोनाबाट मृत्यु संख्या१ लाख ५५ हजार २८५ पुग्यो

काठमाडौं, अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय ६५ जनाको मृत्यु भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा थप ६८ हजार ५६९ जना संक्रमित भएका छन् । ७ महिनादेखि फैलिएको

दाङको गढवामा सार्वजनिक जग्गा अतिक्रमणबाट रोक्न गाउँपालिकासंग माग

 देउखुरी, देउखुरीकाे गढवा ७ मा कृयाशिल ज्ञानपुञ्ज मानवअधिकार शिक्षा रेडियो स्रोता क्लबले गढवाको मानपुरमा नदी तटिय सार्बजनिक जग्गामा स्थानीयले अतिक्रमण गरी भौतिक संरचना बनाउन थालेको भन्दै तत्काल अतिक्रमण रोक्न गढवा गाउँपालिकासंग माग गरेका छन् ।  क्लबका

दाङको गढवामा शवदाह प्रतिक्षालय बनाउन जुटे गाउँलेहरु

 गढवा , देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ बडहरा, बनघुस्री र बनवारीका नागरिकहरुले चन्दा संकलन गरेर शबदाहा प्रतिक्षालय बनाउन जुटेका छन् । त्यस ठाउँका स्थानीयहरूले अभियान नै सञ्चालन गरेर राप्तीनदी बौराहा खोलाको संगममा शबदाहा स्थलमा मलामी

बसको ठक्करबाट प्रहरी हबल्दार थापाको मृत्यु

चितवन, चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा

कैलालीमा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

कैलाली, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार विस्रे चौधरीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । २०६७ कार्तिक ४ गते कैलालीको भजनी नगरपालिका