मुख्य समाचार Archive

सोनिया गान्धी अस्पताल भर्ना
एजेन्सी । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।अस्पताल बोर्डका अध्यक्ष

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक
काठमाडौं,गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि उक्त समयमा काठमाडौैं प्रवेश गर्ने यात्रुको आवागमनमा रोक लगाउन सुरक्षा

कैलालीमा बाढिले बेपत्ता पारेका युवकको शब फेला, २ जनाको खोजी कार्य जारी
धनगढी, कैलालीमा बाढिले बेपत्ता गरेका एक युवकको शब फेला परेको छ ।बिहिवार कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका –८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरीको शव फेला परको हो । उनिसंगै बगेका

अखिल क्रान्तिकारीले गर्यो बाढी पीडितलाई राहत वितरण
जाजरकाेट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले बाढी पिडितहरुलाई राहत बितरण गरेको छ ।बिहिबार जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ महतारा गाउँका बाढीपीडितहरुलाई राहत बितरण गरिएको हो । गएको असार १४

अब मुग्लिन सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने
काठमाडौं, अबदेखि मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने भएको छ । सरकारले पहिलोपल्ट सो सडक खण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले

कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा आज थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । जसमध्ये जाजरकोट र मुगुका एक–एक जना, सल्यानका तीन जना, सुर्खेतका सात जना र दैलेखमा १० जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने
काठमाडौं, अब विद्यालयमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाउने निर्णय गर्दै भएकाहरु पनि हटाइने भएको हो ।

लमही ईलाका प्रशासन कार्यालय आफ्नै भवनबाट सेवा दिन शुरू
देउखुरी, दाङ देउखुरीको लमहीमा रहेको इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट बुधबारदेखि सेवा दिन सुरू गरेको छ । लामो समय देखि लमहीकाे राताेडाँडामा भाडाकाे भरमा रहेर सेवा दिइरहेकाे इलाका प्रशासन कार्यालयले अाफ्नो भवन निर्माण गरेको हो ।

देउखुरीकाे लालमटियामा शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजना तथा ब्यवस्थापनमा सञ्चालन हुने गरि निर्माण हुन थालेको शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजनामा

देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरको खर्च ४० लाख रूपैयाँ
भालुवाङ, देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टर राप्ती गाउँपालिका ३ को खर्च बिवरण सार्वजनिक गरिएको छ । देउखुरीका चारवटा पालिकाले देउखुरी कोरोना विशेष आइसोलेशन सेन्टर संचालनको निम्ती संकलन गरिएको रकमको खर्च सार्वजनिक गरेको हो । जस अन्तरगत

