मुख्य समाचार Archive

अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर मृत्यु
अछाम, अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ३ बयालामा बाख्रा चराउन गएको बेला शरिर माथि रुख ढलेर एक महिलाको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५१
काठमाडौँ, वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हाे । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय कोरोना संक्रमितको

देउखुरीको पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु
भालुवाङ, दाङको देउखुरीमा २ मोटरसाइकल एक अापसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका ६:३० बजेको समयमा

पहिलो पटक बिद्युत्त पुग्दा नाकाबासी हर्षित साकार बन्दै उज्यालो गढवा अभियान
देउखुरी, हाम्रो गाउँमा बिजुली कहिले आउला र मकै पिस्न भारतको वालापुर जाने समस्या कहिले टर्ला भनेर जिवनभर प्रतिक्षा गरेका गढवा ८ मुसीनाकाका बासिन्दाहरुको सपना पुरा भएको स्थानीय कर्णबहादुर थापाले बताए । गाउँमा बिजुलि थिएन,भारतबाट मट्टीतेल ल्याएर

थप २१० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९)

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४,३८४
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार

कर्णालीमा थप १ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ९१५
सुर्खेत, कर्णाली प्रदेशमा पछिल्ला् २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हुम्ला जिल्लाका अदनचुली गा.पा.-३
पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु
काठमाडौँ, अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार राति नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नम्बर ७ को बाँगामा

दाङमा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु
घोराही, दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला

बाढी बस्तीमा पसेपछि कैलालीमा एक सय बढी घर डुबानमा
काठमाडौं, लगातारको वर्षापछि तीन वटा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सय भन्दा बढी घरहरु डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी बस्तीमा छिरेपछि कैलालीको भजनी र जोशीपुरका घरहरु डुबानमा परेको

