मुख्य समाचार Archive

पन्चदेवल विनायक नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९

अछाम,पन्चदेवल विनायक नगरपालिकामा शनिबार पाँच जना संक्रमित थपिएसगै कुल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । १२ दिन अगाडि धनगढी पठाईएको पिसिआर परिक्षण पश्चात् आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नगरपालिका कुन वडाको

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ५ र भक्तपुरका १ जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै नेपाल

शनिबार थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

इलाममा एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

इलाम, इलाममा आज (शनिबार) एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग

बझाङ र कैलालीका ५३ जनामा कोरोना पुष्टि

कैलाली , पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना

मकवानपुरका २१९ घरेलु उद्योग बन्द

मकवानपुर,मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज

९ महिने बालिकासहित ५३ जनामा कोरोना संक्रमण

काठमाडौँ ,सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङका २३ जना र कैलालीका ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

काठमाडौं,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताएका छन्। एयर फोर्स वानमा गएका पत्रकारहरूलाई ट्रम्पले भने, ‘जहाँसम्म टिकटकको कुरा

पर्सामा एकजना सांसदसहित ६४ जनामा कोरोना संक्रमण

वीरगन्ज, पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव,

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार नाघ्यो

काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८७० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३५ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार भारतमा ५५ हजार ७८ कोरोना संक्रमित थपिएका