देश Archive

हेर्दाहेर्दै बाढीले बगायो तीनकोठे पक्की घर, बाबुको काजकिरिया गर्न सकियन
सिंघियाखोलाको बाढीमा तीनकोठे पक्की र दुई टिनका घरसहित १२ धुर जग्गा, धनमाल बगेपछि २४ वर्षीय उमेश मेहता सडकमा आइपुगेका छन्। बुबाको काजकिरिया गर्ने रकमसम्म छैन उनीसँग। झण्डै १५ लाख रुपैयाँ बराबरको जग्गा र ४ लाख रुपैयाँ

भारतको कुन बाँधले नेपालको कहाँ कहाँ भयो डुवान ?
भारतले नेपालको दक्षिणी सिमानामा निर्माण गरेका झण्डै देढ दर्जन ब्यारेज, बाँध र तटबन्धका कारढ बर्सेनि तराईका सयौं बस्ती र खेती डुवानमा परिरहेको छ। एकतर्फी रुपमा निर्माण गरिएका यस्ता बाँध र तटबन्धका कारढ प्रत्येक वर्ष ठूलो धनजनको

‘नेटवर्क मार्केटिङ’ ब्युँताउन आफैं लाग्यो सरकार
सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँत्याउने प्रयासमा सरकार आफैं लागेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री-व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसद्मा पेस गरेपछि सरकारी प्रयास सतहमा

किन लागू हुन सकेन‘फ्री भिसा फ्री टिकट’
सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा

अब भ्रष्टाचारीले पनि निर्वाचन लड्न पाउनुपर्ने सांसदहरूकाे माग
सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् । भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायत अभियोगमा कारबाहीमा परेका व्यक्तिले ६ वर्षसम्म निर्वाचन लड्न नपाउने व्यवस्था कानुनमा

ज्यान जोगाउन भगवान् पुकार्दै बाडी पिडित भोक मेटाउन राहतको पर्खाईमा
सडक छेउछाउका बाढीपीडितले औषधि, उपचार र राहत पाउन थाले पनि गाउँमा भने अभै सरकारको उपस्थिति शुन्य छ । सरकारले राहत वितरणमा निजी क्षेत्रलाई रोक लगाएपछि मुल सडकभन्दा केही भित्र रहेका बस्तीका बाढी प्रभावित झन् आहत बनेका

अाखिर बल नेपालको ‘कोर्ट’मा छाडेर फर्के वाङ : खुल्यो ‘नयाँ ढोका’
चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’मा छाडेर स्वदेश फर्केका छन् । आजको कान्तिपुरमा खबर छ । उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन

न गास रह्यो न बास, पाँच दिनसम्म भोकभोकै
दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो

बाँकेमा बाढीबाट ४८ हजार प्रभावित
बाँकेमा ४७ हजार ४ सय १० जना बाढी तथा डुवानबाट प्रभावित भएका छन् । प्रारम्भिक तथ्यांक अनुसार ९ हजार ४ सय २ घरधुरीका ४७ हजार ४ सय १० जना मानिसहरू बाढी तथा डुवानबाट प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित भएको

निरन्तर उद्धार र राहतमा नेपाली सेना
नेपाली सेनाले बाढी–पहिरो र डुबानमा परेका पीडित ४ हजार ६ सय ४६ घरपरिवारलार्ई खाद्यन्न सामग्री वितरण गरेको छ । सप्तरीको कुशाहा, कोइलाढी, तिलाठी, रामपुरमलनिया र शखरापुरका पीडितलाई खाद्यन्न विरतण गरेको सेनाले जनाएको छ । त्यस्तै, रौतहटको