देश Archive

योजना आयोगको तथ्यांक : २८.५ प्रतिशत जनता अझै गरिब
देशका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै आधारभूत आवश्यकताबाट वञ्चित भएको देखाएको हो। बहुआयामिक

वीरगंज ग्यास उद्योगमा आगलागी,उद्योगका कर्मचारी भाग्न सफल
वीरगंज ग्यास उद्योगमा आगलागी हुदा दमकल लिएर निभाउन गएका दमकल कर्मचारिकाे मृत्यु भएकाे छ । उद्योगका कर्मचारी भाग्न सफल वीरगंजको ग्यास उद्योगमा लागेको आगो ८ घन्टापछि निभेको छ । उद्योगको ग्यास बुलेट बलिसकेपछि आगो निभेको हो

ग्यास कम्पनी आगलागी २ को मृत्यु, तीन घाइते
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगोबाट दुईको मृत्यु भएको छ । तीन घाइते भएका छन् भने केही हराइरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । आगो

अचानक रसुवागढी पुगेर यस्ताे भने ओलीले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवाढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले २०७३ वैशाखको भूकम्पबाट क्षतिग्रस्त लाङटाङका स्थानीयबासीसँग अन्तरक्रिया पनि गरेका छन् ।

दिनदाहाडै सिंहदरबारभित्र टायर चोर्ने उपसचिवका चालक पक्राउ
शनिबार राती सिंहदरबारभित्रबाट गाडिका चार वटा टायर चोरी गर्ने सरकारी चालक चन्द्र बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । मोक्तान वित्तिय आयोगको सचिवालयमा कार्यरत चालक भएको प्रहरीले जनाएको छ। उनले सिंहदरबारभित्र स्थानीय विकास मन्त्रालय परिसरमा रहेको

भारतीय पेशेवर ‘चल्ला ग्याङ’ नेपाल प्रहरीको फन्दामा
लामाे समय पेशेबर चाेरीमा संग्लन रहेकाे भारतीय‘चल्ला समूह’ नेपाल प्रहरीकाे फन्दामा परेकाे छ । चोरी गर्ने उद्देश्यले नै भारतको बिहारबाट काठमाडौं आएको एक पेशेवर चोरको समूहलाई प्रहरीले शनिबार पक्राउ गरेकाे हाे। चोरी गरेका केही सामान समेत बरामद

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ
अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ। यो खबर केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन्। अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै

पश्चिम तराईमा शितलहरले जनजीवन प्रभावित
पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ। कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन्। बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न थालेका छन्।

अब २० वर्ष पुराना गाडी कुनै पनि रुटमा चलाउन नपाइने
आगामी चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि यातायात व्यवस्था विभागले चैतदेखि देशभर २० वर्ष पुराना सवारी साधन निषेध गर्न लागेको हो। २०७३ फागुनदेखि काठमाडौंबाट हटाइएका २०

चार अर्बको गोलीगठ्ठा किन्न दबाब
नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो