देश Archive
भारतमा दुई लाख नेपाली महिला यौन शोषणको सिकार
दुई लाख नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले जनाएको छ । बुधबार हेटौँडामा आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपालले दुई लाख महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार
हुम्ला सदरमुकाम सिमिकोटमा चलाउन हेलिकोप्टरबाट गाडी
राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा

चीनको केरुङ प्रवेशमा कडाइ, बाहिरी जिल्लाका मानिसलाई प्रतिबन्ध लगाउने निर्णय
बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन्। प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङका अनुसार बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल–चीन सीमा
नाता प्रमाणित गर्न वडाध्यक्षले एक बिघा जग्गा मागेपछि…
कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् । उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् । श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन सकिरहेकी थिइनन् । सरकारले वृद्धाभत्ताबापतका मासिक दुई हजार
भूकम्पको बेला सहानुभूति नदिने सलमान रक्सीको प्रचार गर्न नेपाल आउँदै
अखिल नेपाल जनसाँस्कृतिक महासंघले बलिउड नायक सलमान खान रक्सीको प्रमोसन गर्न नेपाल आउन लागेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । कलाको हिसाबमा भारतीय कलाकार सलमान खान नेपाली जनताका प्रिय पात्र भएपनि नेपाली सांस्कृतिमाथि हुने अतिक्रमण स्वीकार्य
मनमोहक फूल लालीगुराँससंगको सामिप्यता
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ । सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस पहाडी भुभागमा पाइने फूल हो । पाखाभरी लालीगुराँस फुल्दा कस्को मन रोमान्चित नहोला र यस्तै
नेपाल–भारत प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा शुरु हुँदै
नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक शनिबारदेखि काठमाडौँमा बस्दैछ । हरेक तीन महिनामा बस्ने समूहको बैठक शनिबार र आइतबार दुई दिन चल्नेछ । नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा त्यसको

चीनले दशरथ रंगशाला पुनर्निर्माण गरिदिने
भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले
मन्त्रालय गाभिएपछि अन्योलमा सचिवहरू
सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन्। बालुवाटारमा
रानीपोखरीमा कमिसनको रडाको, ठेकेदार र कर्मचारीबीच अवैध लेनदेन!
सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन (पिसी) प्रतिस्पर्धाका कारण रानीपोखरी पुनर्निर्माण विवादमा परेको पाईएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। ठेक्कामा सरकारी अधिकारीलाई निर्माण कम्पनीले प्रतिशतका आधारमा

