देश Archive

खुलेआम भित्रिन्छ नेपाली बजारमा विषादीयुक्त भारतीय तरकारी

नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री(वितरण भइरहेको

ओलीको पहिलो रोजाइमा लालबाबु

विगतमा सामान्य प्रशासन मन्त्री बन्दा गरेको कामले प्रशंसा कमाएका लालबाबु पण्डित प्रधानमन्त्री केपी ओलीको पहिलो रोजाइका मन्त्री बनेका छन  । सपथ लिने दिनसम्म पनि मन्त्री बन्छु भन्ने थाहा नपाएका पण्डितले राष्ट्रपति कार्यालयमा पुगपछि मात्र आफू मन्त्री

नेपालले क्यानडालाई हरायो, अब विश्वकप खेल्न पाउने

नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चँदै अन्तिम बलमा

होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन मन्त्रीले गरे यतिसम्म बेइज्जत

नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालोबजारमा अवैध रुपमा गरेको आफ्नो कारोवारको विवरण मन्त्रालयमा बुझाएको खुलासा भएको छ । यसबाट सरकारको बेइज्जत भएको भन्दै कर्मचारीहरुले भने विरोध गरेका छन् । यसरी कालोबजारमा कारोबार गर्ने पूर्व मन्त्री

मोटरबाटो जोडिन थाले कुरेलीका गाउँहरु

रोल्पा कुरेलीका गाउँहरु मोटरबाटोले जोडिन थालेका छन । दुईखोली १ कुरेली अन्र्तगतका उपावाङ, सरावाङ, चैत्यलेक, सर्सुबारी, कुरेली, धानावारा लगाएत गाउँहरुमा मोटरवाटो पुर्याईएका छन । गाउँमा मोटरवाटो पुगेपछि त्यहाँका सर्वसाधारणले विकासको आभाष गर्न थालेका छन । टेलिफोन

बिकासको गति तिब्ररुपमा बढेपेछि बिस्तारै मुस्कुराउन कोशिस गर्दैछ रोल्पा

होेलरी रोल्पा राज्यको समान दृष्टि पुग्न नसकेको गुनासाहरु सुनिने रोल्पामा अव भने विकासका शब्द सुनिन थालेका छन । कुनैेबेला राज्यको व्यवहार सौतेनी भयो भनेर विद्रोहको केन्द्रबिन्दु बनेको रोल्पामा अव भने बिस्तारै गाउँगाउँमा विकासका लहर चल्न सुरु

धुलाम्मे सडकले यात्रुलार्इ सास्ती

होेलरी रोल्पा,सुख्खायाम बढेसंगै रोल्पाका कच्ची सडकहरु धुलाम्य बनेका छन ।  लामो समय देखि पानी नपर्नु, हावाहुरी चल्नु तथा सवारीका चाप बढ्नु जस्ता कारणले कच्ची सडक धुलाम्य देखिएका हुन । कच्ची बाटो त्यो पनि धुलैधुलो हुँदा यात्रा

नेकपाले सुरु गर्यो सीमा क्षेत्रमा खवरदारी अभियान, कोइलावासमा राष्ट्रिय झण्डा गाडियो

राष्ट्रियताको मुद्धा उठाएर फरक राजनीतिक यात्रा तय गरेको विप्लव निकटको नेपाल कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा खवरदारी अभियान सुरु गरेको छ । वर्तमान सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै आएको उक्त पार्टीका भातृसंगठनहरुले अव नेपाल भारत सीमा क्षेत्रमा पुगेर

बिकास उन्मुखदिशामा होलेरी बिस्तारै काँचुली फेर्दै

दशबर्षे दन्दमा थला परेकाे रोल्पाको होलेरीले बिस्तारै काँचुली फर्न सुरूवात गरेकाे छ । हाेलेरीमा विकासका आयाम थपिदै गएका छन । रोल्पा, रुकुम तथा प्युठान जाने प्रमुखद्धारको रुपमा लिईने होलेरी क्षेत्रलाई वदलिदो विकासोन्मुख परिबेशले छुन थालेको हो

समानुपातिकमा पनि पुरुषकै बर्चश्व

राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ। एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना