देश Archive

रौतहटमा गोली चल्यो, एकजना घाइते

रौतहट– रौतहटमा बुधबार साँझ मोटरसाइकलमा आएका अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । जिल्लाको राजपुर ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो । स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रावि नजिकै गोली प्रहार

ओली–अब्बासी भेटवार्ताः यसरी बित्यो पहिलो दिन

नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब उक घण्टासम्म भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नै प्रमुख

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– पाकिस्तानमा सार्क सम्मेलन हुन्छ

नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा

पाकिस्तानी प्रधानमन्त्रीको सम्भावित प्रश्न ? बेपत्ता पूर्वकर्णेल खोई ?

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी सोमबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन् । नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउने भनिएका उनले भारतसँग जोडिएको एउटा संवेदनशील सुरक्षासम्बन्धी प्रश्नसमेत नेपाल सरकारलाई सोध्ने अनुमान गरिएको छ । पाकिस्तानले

अब्यस्थीत घरघडेरी र सडकका कारण संकटमा प्राकृतीक सम्पदा

अव्यवस्थीत सडक निर्माण र घर घडेरीका कारण प्राकृतिक सम्पदाहरू जाेखीममा परेका छन । यतिबेला रोल्पा जिल्लाका खोलानाला सुक्दै गएका छन भने नदिनालाहरू दिनप्रतिदिन साँघुँरीदै जान थालेका छन । तिव्र रुपमा अघि बढीरहेको मोटरबाटो खन्ने काम, दिनप्रतिदिन

सीमा क्षेत्रमा स्तम्भ निर्माण र मर्मत कार्य हुँदै

नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनः निर्माण र मर्मत गरिदै छ । दाङको भू-भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक छन् ।

बन्ला त विश्व रेकर्ड टुँडिखेलमा हजारौंले बुद्ध वचन त बाचन गरे

हजारौं मानिस टुँडिखेलमा भेला भएर एक साथ भगवान गौतम बुद्धको वचन धम्मपद बाचन गरेका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

घूस बाँडफाँडमा कुराे नमिल्दा कर्मचारीबीच कुटाकुट

हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ

प्रधानमन्त्री कार्यालय थप शक्तिशाली,गृह मन्त्रालयको समेत अधिकार खोसियो

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई थप शक्तिशाली बनाएको छ । नागरिकले महसुस गर्ने परिवर्तन दिनुपर्ने दबाबमा रहेको प्रधानमन्त्री केपी ओलीले बुधवार मन्त्रिपरिषद्बाट सरकारको कार्यविभाजन नियमावली २०७४ स्वीकृत गराउँदै आफ्नो कार्यालयमा अवशिष्ट अधिकार हुने प्रबन्ध गरेका हुन्

नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ

नेपालगन्ज विमानस्थलको धावनमार्गको मर्मत कार्यमा ढिलाइ हुँदा पश्चिम नेपालको पर्यटन व्यवसाय प्रभावित भएको छ। धावनमार्ग मर्मतका लागि दिउँसो ३ बजेपछि विमानस्थल बन्द गरिँदा नेपालगन्जबाट काठमाडौं लगायत ६ नम्बर प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुका यात्रुले सास्ती खेप्दै