देश Archive

निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब

सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली

वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

काठमाडौं,  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् । संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको

नेपाल एयरलाइन्सले पहिलो पटक मकाउ उडान गर्दै

काठमाडौं,  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो पटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलो

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा

नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको

नेपाली बाबाको निधन

काठमाडौं, नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी

रुकुम पश्चिममा प्रहरी कार्यालयमै कुटिए तीन वडाध्यक्ष

रुकुम पश्चिम, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष कुटिएका छन् । मंगलबार कार्यकर्ताबीचको विवाद समाधानका लागि इलाका प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा विपक्षी दलका कार्यकर्ताबाट वडाध्यक्ष कुटिएका हुन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन

केपी ओली प्रतिगमनका प्रतिक हुन्ः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने नत्र पद छाड्नुपर्ने जनाएका छन् । काठमाडौंमा आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गणतन्त्र र संघीयता विरोधी

संसद् विघटनको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं, संसद् विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मंगलवार अधिवक्ताहरू शिवकुमार यादव,

विद्यार्थीद्वारा मध्यपस्चिमाञ्चल बिश्वविद्यालयको प्रशासनमा तालाबन्दी

सुर्खेत, मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । सोमबार विद्यार्थी र क्याम्पस प्रशासनबिच भएको वार्ता असफल भएपछि बिद्यार्थीले सयुक्त विज्ञप्ति जारी गर्दै क्यापस प्रशासनमा तालाबन्धी गरेका हुन । मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा लामो समयदेखि आन्दोलन