देश Archive

मुस्कानले जितिन् ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड
काठमाडौं,मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज(इडब्लूओसी)अवार्ड जितेकी छन्।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्। हिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर

टिका लगाएर काठमाडौं छिर्दै विप्लव
काठमाडौं,दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन्।त्यसका लागि उनी नवलपरासी हुँदै काठमाडौं आउँदैछन्।यसैबीच नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। उनी टिका लगाएर काठमाडौं आउन लागेको तस्बिरमा देखिएको छ। महासचिव विप्लवले
प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव
काठमाडौं, प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको एक समूहले साधारण सदस्यबाट पनि हटाएको भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आवश्यक हुने सम्बन्धित विज्ञहरुले बताएका छन् ।अविश्वासको प्रस्ताव राख्नुभन्दा

साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो
काठमाडौं, गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच पैंचोमा मल ल्याउन छलफल भयो ।छलफलमा पौंचोमा मल ल्याउने मौखिक सहमति समेत भयो । तर दुई महिनापछि बंगलादेश मैखिक सहमतिबाट पछि हटेपछि

विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौं, सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर

कांग्रेस आफैंले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छः गगन थापा
सर्लाही,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका छन्।नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले अर्काले ल्याएको अविश्वास प्रस्तावमा मद्दत गर्न
प्रचण्ड-नेपाल पक्षका नेता निर्वाचन आयोग
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्। बिहीबार दिउँसो नेताहरु पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिन र प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन आयोग पुगेका हुन्। प्रचण्ड

सुर्खेतमा नेकपा (क्रान्तिकारी माओवादी)को कार्टुन प्रर्दशन
सुर्खेत,नेकपा (क्रान्तिकारी माओवादी)ले सुर्खेतमा कार्टुन प्रर्दशन गरेको छ।बिहिवार सुर्खेतको वीरेन्द्रचोकमा कार्टुन प्रर्दशन संगै कोण सभा सम्पन्न गरेको हो। पछिल्लो राजनैतिक घटनाक्रम तथा सरकारमा रहेका व्यक्तिमाथी खरो प्रहार हुनेगरी कार्टुन प्रर्दशन गरिएको थियो। कोण सभामा वोल्दै नेकपा

सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्न सक्छ
काठमाडौं,मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने वताएको छ । पानिको सतह घटवट हुने भएकोले सजग रहन स्थानीयवासीलाई अपिल समेत गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी

कर्णाली प्रदेशलाई सहुलियतमा ऋण दिन प्रदेश प्रमुखको आग्रह
सुर्खेत,कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली प्रदेशलाई सहुलियतमा ऋण उपलब्ध गराउनु पर्ने बताएका छन् । नगर विकास कोषको प्रादेशिक कार्यशाला गोष्ठीमा सम्वोधन गर्दै सो कुरा वताएका हुन्।अन्य प्रदेश विकासका दृष्टिले अगाडि बढेका छन्। सबै प्रदेशको

