देश Archive

वायु प्रदूषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित
काठमाडौं,काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकिरहेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्।शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम

नेता जोशीको अन्त्येष्टि हुँदै
काठमाडौँ,नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक तग गरेको छ।कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको हो। बैठक शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा

कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्छुः मन्त्री राई
खोटाङ,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार

कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो
काठमाडौं,कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो ।मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका

मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित
सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौं, सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली

संसद् बैठक केही दिनमै अन्त्य : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चालु संसद् अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले यो अधिवेशन छिट्टै अन्त्य गर्ने
संसदीय दलको वैठकमा ओलीले भने, ‘नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ’
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) को एमाले संसदीय दलको वैठकमा कडा रुपमा प्रस्तुत भएका छन् ।एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आफूहरुको फरक मत पार्टीभित्र राखेर संघर्ष
ओलीले डाकेको संसदीय दलको बैठकअघि नेपाल–खनाल पक्षका सांसदको भेला
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफू निकट सांसदको भेला गर्ने भएको छ । अध्यक्ष ओलीको आह्वानमा भने आज दिउँसो

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सुनसरी, श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको

