देश Archive

वैशाख २२ र २३ गते सांसदको कोरोना परीक्षण

काठमाडौं,वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ।संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले वताएको छ। प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ ।

भक्तपुरमा आमाछोरी अचेत अवस्थामा फेला

काठमाडौं,भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्। तीमध्ये एक जनाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका ३ की २२ वर्षीया सुनिता तामाङ रहेकी छिन्। उनी हाल सुर्यबिनायक नगरपालिका

बालिका जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

जुम्ला,बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका १ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।बुद्धिमानले ती बालिकालाई बिहीबार

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए के हुन्छ ?

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि २७ गते अपराह्न १ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रिय जनगणना स्थगित

काठमाडौं,केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि रोकिएको छ।कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौंः चार दल

बुटवल,लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै

पुनः शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बुटवल,पुनः शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको

पोखरेलको सपथ रोक्न ४० सांसदले दिए निवेदन

काठमाडौं,मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन्। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर एकल बहुमतको

आफ्नै खुसीलेनै माओवादी केन्द्रमा लागेकी हुँः विमला वली

बुटवल,लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।वली दाङ ३ ख मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट विजयी भएकी थिइन्। एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै

सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुँदै

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमितहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै एम्बुलेन्स सेवाका साथसाथै ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने निर्णय गरेको हो। आइतबार प्रदेश अस्पताल कालागाउँमा