देश Archive

पेट्रोलियम पदार्थको मुल्यवृद्धी विरुद्ध नेपालगन्जमा कोणसभा
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटका संयुक्त जनवर्गीय संगठनद्वारा आज बाँकेको नेपालगंजमा पेट्रोलियम पर्दाथमा गरिएको मुल्यबृद्धिका विरुद्ध विराेध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ।उक्त विरोध पर्दशनमा सम्बोधन गर्दै नेकपा निकट अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिल्ली

कोहलपुर जेसिजका शाखा पदाधिकारीहरुलाई एक दिने तालिम
कोहलपुर, कोहलपुर जेसिजले एक दिने शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ । कोहलपुर जेसिज र जुनियर जेसिजको संयुक्त आयोजनामा शाखा पदाधिकारीहरुलाई एक दिने तालिम बुधबार सम्पन्न गरेको हो ।उक्त कार्यक्रमलाई नेपाल जेसिजका पुर्व कार्यकारिणी उपाध्यक्ष तथा
सूचना लुकाउनेमा स्थानीय तह अग्रपंक्तिमा, ७३ प्रतिशत उजुरी
काठमाडौं, सूचना लुकाउनेमा स्थानीय तह अग्रपंक्तिमा देखिएका छन् । राष्ट्रिय सूचना आयोगका अनुसार सूचना नदिएको भन्दै सबैभन्दा धेरै स्थानीय तहबारेका उजुरी पर्ने गरेका छन्।आयोगका अनुसार आर्थिक वर्ष ०७७।७८ मा आयोगमा आएका उजुरीमध्ये ७३ प्रतिशत उजुरी स्थानीय

पुर्व मन्त्री बस्नेतको पहलमा कुशे हिमालको फेदमुनी बन्दै देशकै नमुना सुरुङमार्ग
जाजरकोटको कुशे गाउँपालिका कुशे पाटनको फेदमुनी जाजरकोट जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउंपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउंपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि

आज तामाङ समुदायको सोनाम ल्होसार देशभर मनाइँदै
काठमाडौँ, नेपालका आदिवाासी जनजातीय समुदाय मध्येका तामाङ समुदायले आज सोनाम ल्होसार धुमधामकासाथ मनाउादै छन । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज देश तथा विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रमकासाथ मनाउन लागेका
पेट्रोलको मूल्य १ सय ४२ पुग्यो
काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयल निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी
जेठ ४ मा निर्वाचन सम्पन्न गर्न तयार छौं : आयोग
काठमाडौं, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको

पत्रकार महासंघ बाँकेलाई जनपत्रकार संगठनको ७ बुदे ज्ञापनपत्र
नेपालगन्ज, जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाके द्वारा पत्रकार महासंघ बाँके शाखालाई ७ बुदे ज्ञापनपत्र बुझाएको छ।मंगलवार जनपत्रकार संगठन नेपाल, बाँकेका अध्यक्ष कमल अधिकारीले महासंघका सचीव कमल डाँगी समक्ष पत्रकार महासंघ थप मर्यादित, अनुशासित र जिम्मेवार

बाँकेका शिक्षण संस्थाहरु माघ मसान्तसम्म बन्द रहने
नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा तिव्र रुपमा फैलिदै गएको कोरोना महामारीले गर्दा जिल्लामा प्रभाव परेको र कोरोनाको दर दैनिक बढ्दै गएकोले जिल्ला प्रशासन कार्यलय बाँकेले एक सुचना जारी गरेको छ ।विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा

श्रीमद भागवत गिताको रस र चर्चा
वास्तवमा हिन्दु दर्शनमा भागवतगीता आफैमा मूलतस्स्वयं व्यापक छ । जसलाई विश्वमा हाल सम्म अधिकांश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महांभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । महाभारतले वर्तमान

