अर्थ Archive

देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरको खर्च ४० लाख रूपैयाँ

 भालुवाङ, देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टर राप्ती गाउँपालिका ३ को खर्च बिवरण सार्वजनिक गरिएको छ । देउखुरीका चारवटा पालिकाले देउखुरी कोरोना विशेष आइसोलेशन सेन्टर संचालनको निम्ती संकलन गरिएको रकमको खर्च सार्वजनिक गरेको हो । जस अन्तरगत

अब सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने

काठमाडौं, अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तु्त गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च बढी

काठमाडौं, देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको

देउखुरीको सिसहनियाँमा ९ लाख बढी राजश्व संकलन

   भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा २ दिनको अवधीमा ९ लाख रूपैयाँ बढी राजश्व संकलन भएको छ  सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुर सँग समन्वय गरि

वर्षा र बाढीको बहानामा तरकारीको मूल्य दुई गुणा वृद्धि

काठमाडौं, वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्षेनी वर्षा र

कर्णालीका छ हजार छोरीको बैङ्क खाता

सुर्खेत,  कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा

सुन तोलाको ९४ हजार पुग्यो

काठमाडौं, सुनको मूल्य आज (बुधबार) अहिलेसम्मकै सर्वाधिक कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ। हिजो ९२ हजार ७०० रुपैयाँ तोकिएको छापावाल सुन आज एकै दिन

कसरी हरायो बैंक खाताबाटै साढे १६ करोड रुपैंयाँ ?

काठमाडौं,  त्रिभुवन विश्वविद्यालय( त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झण्डै १६ करोड रुपैंयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ

अब दस मिनेटमै कर दाखिला गर्न सकिने

काठमाडौं,  साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर

स्थानीय तहमा मनपरी खर्च

काठमाडौं, स्थानीय तहले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गरेका छन्। निर्वाचित जनप्रतिनिधिले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ५७औं प्रतिवेदनमार्फत औंल्याएको छ। कैलालीको जानकी गाउँपालिकाका उपाध्यक्षले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत