विश्व Archive
यी हुन् उत्तर कोरियाली प्रथम महिला
उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन। सन् २०१२ को गर्मीयामदेखि रि
भारत प्रशासित कश्मिरमाथि थियो ओसामाको नजर !
चरमन्थी संगठन अल–कायदाका प्रमुख रहेका आसामा बिन लादेनले भारत प्रशासित कश्मिरमा नजर राखेको खुलासा भएको छ । उनले मुम्बई आक्रमणका आरोपी डिेविड कालमेन हेड्लीको न्यायिक जाँचमा पनि चाँसो देखाएका थिए । ओसामा बिन लादेन सन् २०११
अन्त्य हुदै ग्रिनकार्ड प्रणाली के होला डिभी चिट्ठाको भविष्य ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिन कार्ड चिट्ठा प्रणाली अन्त्य गर्न आग्रह गरेका छन् । उनको भनाइ छ कि न्युयोर्कमा भएको एक ट्रक आक्रमणका जिम्मेवार आक्रमणकारी यही चिठ्ठा प्रणालीबाट अमेरिका आएका थिए । ट्रम्पले एकपछि अर्काे ट्विट
स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ पूर्वमन्त्री गिरफ्तार
एजेन्सी,स्पेन सरकारले स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ जना पूर्वमन्त्रीलाई गिरफ्तार गरेको छ । केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाको प्रान्तीय सरकारका ८ पूर्व मन्त्रीलाई मड्रिड उच्च अदालतमा उपस्थित हुँदा गिरफ्तार गरिएको हो । अदालतमा उपस्थित हुने आदेश
यस कारण चीनले ब्रह्मपुत्र नदीको बहाव मोड्दै, तनावमा भारत
चीनले ब्रह्मपुत्र नदीकाे बहाव माेडने भएपछि भारत तनावमा रहेकाे छ । चिनले आफ्नो सुख्खा क्षेत्र शिनजियाङलाई क्यालिफोर्निया जस्तो बनाउन चाहन्छ । यसका लागि उसले ब्रह्मपुत्र नदीलाई सो क्षेत्रमा लाने योजना बनाएको छ । बेइजिङले १ हजार किलोमिटर
स्पेनको एकताका पक्षधरहरुद्वारा बार्सिलोनामा विशाल प्रदर्शन
एजेन्सी,स्पेनका एकताका पक्षधरहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस
सी जिनपिङ माअाेपछिका शक्तिशाली नेता
चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे
भारतले सिक्किम निल्यो, किन अड्कियो कश्मिर ?
अक्टुबर २७ लाई काश्मिरीहरुले कालो दिनको रुपमा हेर्ने गर्छन् । जम्मु काश्मिरको इतिहासमा उक्त दिन कालरात्रिको रुपमा चित्रित छ । २७ अक्टुबर इतिहासमा त्यहि दिन हो, जुन दिनमा सिंगो काश्मिरी जनताको इच्छा र भारतिय स्वत्रन्त्रता ऐन
चीनमा सी जिनपिंङको युग सुरू, के छ सी विचारधारामा ?
चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिंङको विचार धारा संविधानमा समोवेश गर्ने निर्णय गरेको छ । संविधानमा राष्ट्रपति सीलाई कम्युनिष्ट पार्टी संस्थापक माओत्से तुंङपछिका शक्तिशाली नेताको रुपमा चित्रित गरिएको छ । सन् २०१२ मा चीनका राष्ट्रपति
सिरियाली अल ओमार तेल खानी आइएसको नियन्त्रणबाट मुक्त
सिरियास्थित अमेरिका समर्थित फौजले उत्तरी प्रान्त देर आजेरमा रहेको एक महत्वपूर्ण तेल खानीलाई इस्लामिक स्टेट आइएस विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको बताएको छ । युफ्रेटिज नदीको पूर्वमा पर्ने देर अजोरमा रहेको अल ओमार तेल खानीबाट सिरियामा द्वन्द्व

