विश्व Archive

सैन्य कुको आशंकाबीच पाकिस्तानमा आमनिर्वाचन
दक्षिण एसियाको आणविक मुलुक पाकिस्तानमा आज आमनिर्वाचन हुँदै छ । अतिवादी समूहको शृंखलाबद्ध हिंसा र सैन्य ‘कु’ को त्रासबीच नेसनल एसेम्बलीको २७० सिट र प्रान्तीय सभाको ५७० सिटका लागि देशभर निर्वाचन हुँदै छ । पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनमा

पाकिस्तानमा उम्मेदवारकै हत्या
पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवार कै आइतबार हत्या भएको छ । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो । आइतबार भएको घटनामा परी कम्तीमा एक जना

जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त
भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् । सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका

मोदी विरुद्ध अविश्वास प्रस्तावमा ११ घण्टा बहस
नयाँदिल्ली– नरेन्द्र मोदी सरकार विरुद्ध विपक्षीले सदनमा पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । ११ घण्टा लामो बहस पछि सरकार विरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । प्रस्तावको पक्षमा १ सय २६ मत र

भारतमा रुसी महिला ६ जनाद्वारा एक हप्तासम्म बलात्कृत
भारतको चेन्नइमा एक रुसी महिलालाई ६ जना पुरुषले लागूऔषध खुवाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारमा संलग्न ६ जना पक्राउ परेका छन्। भारतीय अधिकारीहरूका अनुसार ती महिलालाई एक हप्तासम्म बलात्कार गरेका थिए। त्यस क्रममा ती

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत
भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो। प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको

फ्रान्स बन्यो विश्वकप फुटबलको विजेता , क्रोएसिया पराजित
क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फर्किने वित्तिकै पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । जेल सजायँको फैसला सुनाइएका पूर्वप्रधानमन्त्री नवाज शरीफ बेलायतबाट शुक्रबार साँझ स्वदेश फर्किएका उनलाई लाहोर विमानस्थलबाट नियन्त्रणमा लिइएको पाकिस्नाती सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको छोरी मर्यामलाई पनि सँगै पक्राउ

इङ्ल्याण्डलाई हराउदै क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा
२८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ। क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा

ब्राजिलको विश्वकप यात्रा समाप्त, बेल्जियम सेमिफाइनलमा
विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो । योसँगै