विचार Archive

कोरोना वर्ग विभेद

कोरोना भाइरसमा पनि वर्ग देखियो । विश्व साम्यवादी आन्दोलनका प्रणेता कार्ल मार्क्सले आर्थिक असमानताको आधारमा वर्ग विभेद रहने ठहर गरि द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गरे । त्यस्तै दार्शनिक तथा समाजशास्त्री म्याक्स वेबरले शक्ति, प्रतिष्ठा र सम्पत्तिको

सांस्कृतिक क्रान्ति—१

हामी मानव जाति सामाजिक प्राणी हौं । हामीलाइ जीउनका निम्ति समाज चाहिन्छ । त्यो समाज हुनका लागि संस्कृति चाहिन्छ । संस्कृति हुनका लागि भाषा, भेषभुषा र चालचलन चाहिन्छ । संस्कृतीका कारणले हामी कविले (पारिवारिक) बन्दै आएका

आखिर किन खाइन्छ क्वाँटी ?

धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । आज जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द

राजनीतिको कुटानी, पिसानी र पेलानी

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ १९५८ मा माओत्सेतुङले ५ बर्ष माथिका सबै जनतालाई देशैभरबाट भँगेरा मारेर उन्मूलन गर्न उर्दी लगाउँछन् । चीनमा त्यो बेला माओ भगवानको अर्को अवतारका रुपमा पूजित थिए । कतिसम्म

धनवादमा हारेको जनवाद

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा

फुटपरस्त को हो ?

नेपाल कम्युनिस्ट आन्दोलन टुटफुटको तितो इतिहासले छ। टुटफुटले आन्दोलन कमजोर बन्ने भएकोले सबैको लागि फुट्नु अप्रिय हो। तर सिद्धान्तत: सबै उपाय र प्रयासका बाबजुद पनि आन्दोलनले गलत बाटो अख्तियार गर्‍यो, सुधार गर्न संभावना रहेन भने क्रान्तिकारी

सरकारको किचलो, प्रतिपक्ष फितलो, जनता मूकदर्शक

नेपालको ईतिहास निकै पुरानो छ । भारतको भन्दा । नेपाली विर योद्दाले आफनो भूमिको लागी आफनो जीउ ज्यानको बाजी लगाएर देशको रक्षा गरेको ईतिहास सावित छ । हाम्रा पुर्खाले जे जसरी यो देशको माया तथा ममता

आखिर गरे नहुने के नै छ र यहाँ ?

आफ्नो गाउँ आँफै बनाउनु पर्छ भन्ने मान्यता राख्ने म यही देशमा बसेर माटोलाई माया गर्न पाउने भाग्यमानी युवाहरु मध्ये आफु पनि एक हुँ भन्न पाउँदा गर्व लाग्छ । जन्मदिने आमाको काखमा सुस्ताउन पाउँदा सबै पिडा र

केपीको जाल, पीकेको काल

एकपटक शहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो– ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ यो कुरा आगोसरि

मोदीले क्रान्तिकारी कवि वरवर रावलाई जेलमै मार्दै छन्

ऊ धर्तीबाट आतङ्कित भयो धम्कीमाथि धम्की दिँदै डरमाथि डर फिँजाउँदै ऊ आफैँ डरायो ऊ निवासस्थानबाट डरायो ऊ पानीदेखि डरायो ऊ स्कुलहरूदेखि डरायो ऊ हावादेखि डरायो स्वतन्त्रतालाई उसले नेल लगायो तर हतकडी बजे र, ऊ त्यस आवाजदेखि