खेलकुद Archive

१३ वर्षपछि फ्रेन्च क्लब च्याम्पियन्स लिगको सेमिफाइनलमा
मोनाको सन् २००४ पछि च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने फ्रेन्च टोली बन्न पुगेको छ। नेपाली समयअनुसार बिहान जर्मनी क्लब बोरुसिया डर्टमुन्डविरुद्ध भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा मोनाको ३–१ गोलले विजयी भएपछि सेमिफाइनल प्रवेश गरेको हो।यसअघि डर्टमुन्डमा भएका

टोटनह्याम हट्सपरद्वारा बर्नमाउथ पराजित,
काठमाडौं, बर्नमाउथलाई हराँउदै टोटनह्याम हट्सपरले इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको चेल्सीमाथि दबाब बढाएको छ । गएराति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ४–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन मौसा डेम्बेले, हिउङ मिन सन, ह्यारी

लागु औषध दुब्र्यसन विरुद्ध मिनी म्याराथुन
माेरङ,सामाजिक सञ्जाल फेसबुकमा आवद्ध मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचोक क्षेत्रमा बसोवास गर्दै आएका युवाहरुले नयाँ बर्षको उपलक्ष्यमा लागु औषध दुब्र्यसन विरुद्धको अभियान चलाउने भएकाे छ । मिनि म्याराथन दौड प्रतियोगिता तयारी पुरा भएको जानकारी दिएको छ ।

यसरी हुँदैछ तेस्रो लिंगीका लागि खेलकुदको तयारी
काठमाडौं , राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेस्रो लिंगीहरूका लागि बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । राखेपले आर्थिक वर्ष २०७४।७५ मा विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएको प्रस्तावमा तेस्रो लिंगीको खेलकुद पनि

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित
बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो। १८१ रनको लक्ष्य

नेदरल्याण्डस निराश ,विश्वकप छनोटमा फ्रान्स र स्वीडेन खुशी
काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपियन क्षेत्र अन्तर्गत समूह ए को खेलमा फ्रान्स र स्वीडेन विजयी भएका छन् । फ्रान्सले लजेम्बर्गलाई उसकै मैदानमा ३–१ ले हरायो । फ्रान्सका लागि ओलिभियर जिरुले दुई गोल गरे भने एन्टोइन

यस्ताे छ श्रेष्ठपक्षको आरोप – सरकारले कानुन मिचेर राणापक्षलाई ओलम्पिक कार्यालय प्रवेश गरायाे
काठमाडौं, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले विभेदकारी व्यवहार प्रस्तुत् गर्दै रुक्मशमशेर राणाको समूहलाई ओलम्पिक भवन प्रवेश गराएको आरोप लगाएका छन् । सुरक्षाकर्मीको सहयोगमा मंगलबार रुक्मशमशेर राणापक्ष सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेको थियो

एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका
काठमाडौं , आगामी मार्चमा हुने एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससहितको समूह एफमा परेको छ । यूएईको अबुधावीमा सोमबार भएको ड्रमा नेपाल यमन, ताजकिस्तान र फिलिपिन्स रहेको समूहमा परेको हो । होम एण्ड अवे आधारमा प्रत्येक

तीनवटा बत्तीको महसुल ३६ हजार रुपैयाँ !
काठमाडौं , मासिक ८० रुपैयाँ बिजुली महसुल तिर्दै आएका बैतडीका शेरिराम तिरुवा एकैचोटी ३६ हजार रुपैयाँको बिल आएपछि अचम्ममा परे । उनले मिटर चेकजाँच गरिपाऊँ भन्दै विद्युत वितरण केन्द्रमा निवेदन दिँदा जसरी पनि उठेको बिजुलीको महसुल

टिचिङबाट निजी अस्पतालमा बिरामी रिफर
काठमाडौं , माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइयो । तीन बजे अस्पताल पुर्याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज