खेलकुद Archive
आजबाट सुरु हुँदै विश्वकप फुटबल
रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक
क्रिकेटरका बुवाको गोली हानी हत्या
श्रीलंकाका ब्याट्सम्यान धनन्जय डी सिल्भाका बुवाको गोली हानी हत्या भएको छ । धनन्जयका बुवा रञ्जन डी सिल्भाको बिहीबार श्रीलंकाको राजधानी कोलम्बोको दक्षिण क्षेत्रमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या भएपछि

सन्दीपको ‘डेब्यू म्याच’मा दिल्ली पराजित
इन्डियन प्रिमियर लिग आइपिएलमा शनिबार नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलोपटक खेल्ने मौका पाए। दिल्ली डेयरडेभिल्समा आवद्ध सन्दीप ११ खेलमा मैदान बाहिरै रहे। सन्दीप मैदानमा आउने बेलासम्म दिल्ली भने आइपिएलको प्लेअफ नपुग्दै बाहिरिइसकेको थियो। सन्दीपले भारतीय कप्तान

एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाए ।

नेपाललाई नेदरल्यान्ड्सले दियो १९० रनको चुनौती
आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सले नेपाललाई १९०रनको चुनौती दिएको छ । जिम्बाब्बेमा जारी एक दिवसीय विश्वकप छनोटको शनिबारको प्लेअफ अन्तरगत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको थियो

नेपाली क्रिकेटमा एेतिहासिक सफलता
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालकाे

जिम्बावेसँग नेपाल पराजित
काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावे ११६रनले विजयी भएको छ । जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनाएको हो । नेपालका लागि शरद
नेपाली राष्ट्रिय क्रिकेटर सन्दिपले रचे अर्को इतिहास
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएको छ। सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो।

चीनले दशरथ रंगशाला पुनर्निर्माण गरिदिने
भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले
स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भब्य स्वागत
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल

