खेलकुद Archive

यसपटक सन्दीपले साग नखेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु मैदानमा हुन लागेको १३ औं साग नखेल्ने भएका हन् । युएईमा टि-१०

विमलसहित चार फुटबल खेलाडीलाई सागमा प्रतिबन्ध
काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं

कुवेतविरुद्ध नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित
काठमाडाैँ, फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोट अन्तर्गत पहिलो होम खेलमा नेपालले कुवेतविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा भर्खरै सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक गोल ब्यहोरेको थियो।

हारबाट यसरी जोगियो अर्जेन्टिना मेसीले गरे गोल
एजेन्सी,उरुग्वेविरुद्धको मैत्रिपुर्ण खेलमा अर्जेन्टिना अन्तिम समयमा बराबरी गर्न सफल भएको छ । हारनजिक पुगेको अर्जेन्टिनालाई अन्तिम समयको पेनल्टीले जोगायो। लियोनल मेसीले गोल गर्दे अर्जेन्टिनाको हार टारेका थिए। सोमबार राति उरुग्वेसँग भएको खेलमा दुबै टिमले २–२ गोलको

यसकारण बर्खास्त भए विमल घर्तीमगरसहित चार खेलाडी
काठमाडाैँ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो । विश्वकप

मेस्सीको गोलले अर्जेन्टिनासँग ब्राजिल पराजित
काठमाडौं,अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराएको हो । ब्राजिलको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले

टी–२० लिग खेल्न यूएई जाँदै खडका
काठमाडौं, यूएईमा भइरहेको टी–१० क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पारसको यो पहिलो विदेशी फ्रेन्चाइज लिग हो । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले मात्र बिदेशी

नेपाल र म्यानमारले आज मैत्रिपूर्ण फुटबल खेल्दै
काठमाडौं, कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।म्यानमारको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यानमारको सामना

पश्चिमी वायु सक्रिय हुदा हिमपात हुने सम्भावना
काठमाडौं, अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम

‘बाँदर’ भनेर जिस्क्याउने दर्शकसँग रिसाएका बालोटेलीले भने, ‘सानो मन हुनेले किन फुटबल हेर्नु ?
इटालियन क्लब ब्रेसियाका स्ट्राइकर मारियो बालोटेलीले सानो मन हुने सर्मथकलाई फुटबलबाट टाढै रहन आग्रह गरेका छन् । बालोटेलीले रंगका आधारमा आफुलाई गाली गर्ने सर्मथकको आलोचना समेत गरेका छन् । इटालियन सिरिए अन्तर्गत ब्रेसिया र भेरोनाबीच आइतबार