खेलकुद Archive
इटालीका नायक रोसीको निधन
एजेन्सी, सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार मृत्यु भएको छ । ६४ वर्षको उमेरमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । आरएआई टीभीले रोसीको निधन भएको पुष्टि गरेको हो ।

मेस्सीसँग राम्रो सम्बन्ध छः रोनाल्डो
काठमाडौँ, इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस टिम बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग राम्रो सम्बन्ध रहेको जनाएका छन् । मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्ध जित दर्ता गर्दै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको जनाएका

काडिजसँग हार्यो बार्सिलोना
एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो । म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं,लिड्स युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गए राति चेल्सीको मैदानमा भएको खेलको सुरुमा पाहुना टोली लिड्सले अग्रता लियो । उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे ।

फुटबलर म्याराडोनाको हत्या भएको आशंका
काठमाण्डौ, विश्व फुटवल खेलाडि डिएगो म्याराडोनाको हत्या भएको आशंकामा छानबिन शुरु भएको छ । ६० वर्षको उमेरमा उनको गत साता उपचारक्रममा मृत्यु भएको हो । चिकित्सकहरुले म्याराडोनाको मृत्यु हृदयाघातबाट भएको बताएका थिए ।म्याराडोनाका छोरीहरूले भने आफ्ना

अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य
एजेन्सी, अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो । अष्ट्रेलियाको फराकिलो

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार राखिने
काठमाडौं, सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली सोलार प्लान्ट जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

सुरु भयो राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण
काठमाडौँ, कोभिड-१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द

चर्चित फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन
काठमाडौं, चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको

डब्लुडब्लुई यूनिभर्सबाट अन्डरटेकरले सन्यास लिए
काठमाडौँ, लेजेण्ड रेस्लर अन्डरटेकर मार्क विलियम कालावेले डब्लुडब्लुई यूनिभर्सबाट सन्यास लिएका छन् ।करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले सर्भाइभर सिरिजको क्रममा सन्यासको लिएको बताएका हुन। उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो

