खेलकुद Archive

आर्मी क्लबलाई एएफसी लाइसेन्स हस्तान्तरण
काठमाडौं, विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई एसियाली फुटबल महासंघ(एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।गत मंगलबार एएफसीको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली फुटबल क्लब बनेको आर्मीलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ

साफ फुटबल बंगलादेशमा हुने
काठमाडौँ, साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ०को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको

रोनाल्डोले जिते प्लेयर अफ दि सेन्चुरी अवार्ड
काठमाडौँ, पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तर्गतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड हात पारेका छन् । दुवईमा आइतबार राति भएको अवार्ड समारोहमा रोनाल्डो ‘प्लेयर अफ दि सेन्चुरी’ घोषित भएका हुन् । उनले अर्जेन्टिनी लियोनेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट
काठमाडौं, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुँदैछ ।दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा

मेस्सीले तोडे पेलेको कीर्तिमान
काठमाडौं, स्पेनिस ला लिगामा मंगलबार राति रियल भालाडोलिडमाथिको ३–० को जितका क्रममा तेस्रो गोल गरेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले एउटै क्लबका लागि सबैभन्दा धेरै ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान आफ्नो नाममा सारेका छन् । उनले बार्सिलोनाका

भारतको कम स्कोरमा कीर्तिमानी
एजेन्सी, अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा किर्तिमानि बनाएको छ । कप्तान विराट कोहलीसहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । अन्तिममा

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त
काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले खुल्ला प्रतिस्पर्धाबाट श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई
सन्दीप लामिछाने बिग ब्यास खेल्न अस्ट्रेलिया प्रस्थान
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन्। मंगलबार बिहान अस्ट्रेलिया प्रस्थान गरेका सन्दीप बुधबार अस्ट्रेलियाको एडिलेट पुग्नेछन्। अस्ट्रेलियामा १४ दिनको अनिवार्य क्वारेन्टिनमा बसेपछि उनी बिबिएल टिम

नेपाली फुटबल टोली नौ महिनापछि बन्द प्रशिक्षणमा
काठमाडौँ, नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोलीले बन्द प्रशिक्षण थालेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको थियो ।आगामी चैतमा तीन देशको टोलीसित

सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने
कास्की, मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रमको आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण

