साहित्य Archive

धारचुला पुगेर दार्चुला हेर्दा
दार्चुलाको खलंग हुँदै पारी तरेर पिथौरागढ-धारचुलाको नेपालरोडमा मन अमिलो पार्दै नेपाल आमाको लुछिएको मासुमा पाइला राखि फेरी लुछ्न खोज्दै गरेको अर्को चोक्टो मासु हेर्न तम्सिरहँदा मैले साँच्चै आमा रोएको देखेँ । नेपाली भुमीमा बालुवा गिटी उत्खनन

भोगाईको दस्तावेज जस्तो लाग्छ जीवन : कवियत्री पोख्रेल
पछिल्लो चरणमा युवा पंक्तिमा कविता बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा कविता सर्वाधिक लोकप्रिय पुरानो साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली कविताको अबस्थाको बारेमा नेपाली कबिता श्रीवृद्धीकालागि अमुल्य योगदान निभाई

भट्टीमा महिला
मनमा आगाे दनदनी बलेपछि छट्पटीले बहुलाएर भट्टी आएकी हुँ हजुर प्रेमीले प्रेममा अबिश्वास घाेले पछि आफै घिसारिदैआएकी हु साहु जि मलाई छिटाे मात चढ्ने एक गिलास रक्सी दिनाेस् भाे साहु जि आश्चार्य मान्नु पर्दैन त्यसरी

मान्छेहरुको सोच विचार वडो अजिव लाग्छ
मान्छेहरुको सोच विचार वडो अजिव लाग्छ चल्नु पर्ने समय अनुसार वडो अजिव लाग्छ । आगो लगाउनुहोस् या हतौडाले पिट्नुहोस बद्लिदैन मनको आकार बडो अजिव लाग्छ । जिवनजल नपाएर कैयु मरिरेह छन् कर्णलीमा सुस्कुराईरहेछ सिंहदरबार बडो अजिव

भावुक संघर्षका ३ मुक्तक
१. उखान टुक्का सुनायौं, सत्ता पचायौं । कुर्सीमै बस्यौं कमिशन र भत्ता पचायौं । सुकुम्बासी र उत्पिडितका समस्याहरु, नारा बनाई सयौं बिघा र कट्ठा पचायौं । २. जल्न सक्छ तिम्रो उपहार जल्न सक्छ । साथै तिमि

हैसियत नभएको मान्छे
म हिजाे, तिमीले राेजेकाे मुटु भएकाे थिए तिमीले फेर्ने श्वास पनि तर, आज तिमिले कुल्ची हिड्ने माटो भएकाे छु तिमिले काँध दिँदासम्म हैसियतमा थिए एक्कासी तिमी भुर्र उडेर गए पछि हाे तिमीले अर्कै धरातलमा टेकेर उभिए

” ए भ्रष्टाचारि हो “
कालो इतिहास बोकेर स्वच्छ छवि खोज्नेहरु हो गरिब दुखी लाई ढाटेर महल र पजेरो चढ्नेहरु हो कर-भन्सारमा बसेर राजस्व लुट्नेहरु हो । तिमिहरुका विरुद्धमा बम र बन्दुक पड्किनेछ तिमिहरुको अन्त्य विना यो देशमा शान्ति असम्भव छ

सीमाना बेच्यौँ आफैँले, फिर्ता गरौँ इतिहास हुन्छ
सबैलाई स्वदेशमै बस्ने, स्वदेशमै बाँच्ने आश हुन्छ, सीमाना बेच्यौँ आफैँले, फिर्ता गरौँ इतिहास हुन्छ । प्रदेशमा चन्द्रसूर्य रुमालले पसिना पुछेको हुन्छु, नेपालमा आफ्नै आमाले पुछेको आभाष हुन्छ । सुनेको हूँ दिनेको भकारी रित्तिन्न, लिनेको भरिन्न, मत

मेरो सम्झानामा डियर ‘समीक्षा’
खै जिन्दगीको कुन अध्यायबाट सुरु गरुँ यो मनका अब्यक्त भावनाहरु ! बास्तबमा समय अञ्जुलीमा लिएको पानी झै पोखिदैँ विलीन हुँदै गयो, तिम्रा यादहरु झन-झन बल्झिदै गए, हाम्रो सम्बन्धको सामिप्यताले लत्याउँदै गयो एक अर्कालाई । डिएर समीक्षा

फुलमाया : जिन्दगी सोचेजस्तो हुँदैन तर जस्तो हुन्छ त्यसैलाई सहर्ष स्वीकार गर्नुपर्छ
खुशी कुनै परिस्थितिले दिदैन यो त आफैबाट बन्नुपर्छ। कमजोरी त चन्द्रमामा पनि छ तर उ निराश कहिल्यै हुँदैन। अरे यहाँ दुखी भएर बस्ने हो भने कस्लाई छैन दुःख हरेक मान्छेमा छ दुःख। कसैले देखाउछन त कसैले