साहित्य Archive

क्रान्तिको प्रचार र त्रासबारे

– विप्लव कमरेडहरूको भनाइअनुसार माओवादीबाट क्रान्तिविरोधी तŒवहरू केही मात्रामा त्रसित भएका छन्् । त्यसैगरी राज्यले पनि जनतालाई केही त्रास दिन खोजेको छ । जनयुद्धको समयमा भागेर बचेका, कारबाहीमा परेका, सत्ताको आडमा गाउँँ फर्किएका र विभिन्न धन्दा

एकीकृत जनक्रान्ति : कार्यदिशा संश्लेषणबारे

विप्लव हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन साथै के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो ? लेखमा यस विषयमा मात्र

प्रेस तथा विचार स्वतन्त्रताको अवस्थाः उदार व्यवस्था, अनुदार नियत

– प्रभात चलाउने प्रजातान्त्रिक शासन व्यवस्थामा प्र्रेस स्वतन्त्रतालाई आधारभूत अधिकारको रुपमा लिइन्छ । त्यसैगरी आम नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि त्यही प्राथमिकता दिइन्छ । कुनै देशभित्रको प्रजातान्त्रिक अधिकारको विश्लेषण गर्नुगर्दा त्यहाँको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

ट्याक्सी चालकमाथिको यस्तो ज्यादती के तपाइ सहनसक्नुहुन्छ ?

– गाेकूल कार्की घटना नम्बर १ पुरानो बानेश्वरमा अल्कोहलले लट्ठिएका एक व्यक्ति धुन्मुनिंदै मेरो ट्याक्सीमा बस्न आइपुगे । उनको गन्तब्य अनामनगर थियो । पुरानो बानेश्वरको बाटो हुँदै जाँदा नयाँ बानेश्वर चौक नपुग्दै अनामनगर जान दायाँपट्टी लाग्नुपर्ने

‘लम्पसारवाद’ का विरुद्ध सङ्घर्ष गरौँ

कमान्डर कमरेडहरूको तथ्याङ्क अनुसार जनयुद्धमा लडिएका युद्धहरूमा ८५ प्रतिशत युद्धहरू माओवादीले जितेको थियो । १५ प्रतिशत युद्धहरू मात्र असफल भएका थिए । युद्धमा भएको हताहति हेर्दा पनि सर्वसाधारण नागरिकलाई छोड्ने हो भने जनमुक्ति सेनातर्फ निकै कम