साहित्य Archive

जीवनका प्रत्यक शृङ्खला सङ्गै बिताउला…
जहाँसम्म यो प्राण रहला सङ्गै बिताउला जीवनका प्रत्यक शृङ्खला सङ्गै बिताउला । नङ मासुको सम्बन्ध झै कहिल्यै नटुटोस् फूललाई भन्छ त्यो गमला सङ्गै बिताउला । आजसम्म यो जिन्दगी न बाँचेरै बाचियो सिकायौ भने बाँच्ने कला सङ्गै

लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन…
मानौ कि कुनै ग्रहुङ्गो वस्तु पानीमा तैरिन सक्दैन लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन । यहाँ हरेक वस्तुमा तागत र कमजोरी दुवै हुने गर्छ माछा जमिनमा कुद्न सिंह पानीमा पौडिन सक्दैन । यस्तै ठाउँमा गएर

यो नेपाल हो धनीले बोल्दा सोच्नु पर्दैन…
१) मनका पिडा,ब्यथा खोल्दा सोच्नु पर्दैन एकले अर्कालाई छिचोल्दा सोच्नु पर्दैन गरिबले सत्य बोल्दा जिब्रो काटिन्छ यो नेपाल हो धनिले बोल्दा सोच्नु पर्दैन । २) बिझेकोथ्यो मनमा वचन छोड्ने मान्छेको यादहरु मात्र थिए जतन छोड्ने मान्छेको

बगेको पानी ढुङामा ठोकियो फर्कियो केहिबेर…
देखियौ सम्झिनु परिगो बिर्सेको थियो केहिबेर। बगेको पानी ढुङामा ठोकियो फर्कियो केहिबेर । उज्यालैमा बास बस्ने ठाउँमा पुग्नु ओ सन्तती, तिमीहरुकै लागि बलिरहेछ यो दीयो केहिबेर । पैसासगँ बिहे भयो एउटा लाशको यस्तो भयो,। एउटा लाश

आँगनमा भाव यज्ञ
मृत्यु बोकेर दैवको उडान थाहै नदिई आयो लास बोकेर विदेशी विमान थाहै नदिई आयो । पोहर साल आयो सबै उज्यालो निभाएर गयो यो साल के निभाउन तुफान थाहै नदिई आयो । घरबार लुट्न बाढी पहिरो हल्ला

छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ…
आफु पानी बन्न खोज्छ हामिलाइ माछा बनाउछ । छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ । कि प्रेम नगर्नुहोस जिन्दगीमा कि धोका नखानुहोस हेर्नुहोस यो दुइटा चिजले जिन्दगिलाइ अाधा बनाउछ । यति निर्मल छ हाम्रो नेपाली

चरीमाया !
सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि ।

लकडाउन
लकडाउनकाे बेला संयाेगले म मेराे देशमा नै थिएँ र पाे नत्र भने यतिबेला म सिमानाकाे खुला अाकाशमुनी मेराे देश खाेजिरहेकाे हुँदाे हुँ उतैकाे माटाेमा भाेकै प्यासै मेराे सरकार पुकारी रहेकाे हुँदाे हुँ । लकडाउनकाे बेला संयाेगले

तिम्रा गोडा धुन म कसरी आउँ…
१) घर न घाटको हुन म कसरी आउँ सबको सामु रुन म कसरी आउँ जीवन दिन्छ्यौ ठानेकोथें सुपारी दियौ तिम्रा गोडा धुन म कसरी आउँ । २) मह काड, हात चाट पैसो पनि आउँछ गुन्द्री बुन,

पलपल मरेर जिन्दगी गुजारि रहेछ…
विचरा रहर बेचेर छाक टारि रहेछ । पलपल मरेर जिन्दगी गुजारि रहेछ। भगवान के हेर्दैछस् तँ रमिते बनेर , कान फुटेझैं नगर उसले पुकारी रहेछ। आमाको अन्तिम स्वास भेट्नु छ भन्थ्यो, सायद भेटेन सरकारको सवारी रहेछ।