समाचार Archive
अछामको रामारोशनमा धानबाली नष्टको समाचार निराधार भएको दाबि
काठमाडौँ , गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचारहरुको खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको

दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना पुष्टि
दाङ , दाङमा आज बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिएका छन् । संक्रमितलाई आइसोलेसन

कांग्रेसमा प्रवेश गरेकाहरु पुन ; नेकपामा फर्किए, देउखुरीको मुसोटमा भब्य स्वागत
देउखुरी, नेकपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले विकास र समृद्धि संग जनतालाई जोड्न पार्टी कमिटी परिचालित हुनुपर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) घोराही उपमहानगरपालिका वडा नं. ३ वडा

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु पुष्टि हुनेमा सुनसरीका एक ६८ वर्षिय

काठमाडौं उपत्यकामा थपिए २२४ जनामा कोरोना संक्रमित
काठमाडौं, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

थप ७४३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। मन्त्रालयका अनुसार १३ हजार

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि
काठमाडौं, कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक थपिएकामा सबैभन्दा धेरै रुकुम पश्चिमका १८ जना छन् भने जाजरकोटका १५ जना छन्।चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमको मुसिकोट नगरपालिकाका १५ जना र

कोरोना संक्रमण बढेको भन्दै जाजरकोटमा एक हप्ता निषेधाज्ञा जारी
जाजरकोट, काेराेना बढेकाे भन्दै जाजरकाेटमा निषेधाज्ञा जारी गरिएकाे छ । स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हाे । सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि

देशभरका ४०५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित
काठमाडौं, कोभिड–१९ को उपचारमा खटिएका देशभरका ४०५ जना स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।संक्रमितमध्ये सबैभन्दा धेरै वीरगन्जको नारायणी अस्पतालमा कार्यरत ६६ स्वास्थ्यकर्मी छन्।त्रिवि शिक्षण

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५,४६३
धनगढी, सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७

