समाचार Archive

डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाए

काठमाडौं, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् ।

प्रतिनिधिसभा सदस्य अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि

विराटनगर, मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो। आज नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य

पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु

विराटनगर, पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया

सुन्दर मुस्कानको पर्दा पछाडि अनगिन्ती पिडाको राज बोकेकी ‘रीना’

 जिवनको प्रत्यक पल भित्र भिन्न कथा अनि प्रत्यक कथा भित्र आफ्नै व्यथा बोकेर हिडेकी छिन उनी। हुनत हिड्नलाई पनि उनको निम्ति खासै फराकिलो दायरा पनि छैन। सबैतिरका मार्गहरु बन्द भइसकेका छ्न। तरपनी जिवन एउटा बाध्यात्मक यात्रा

स्वास्थ्यकर्मी रावतले दिए सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा उपकरण

 देउखुरी , दाङ देउखुरी सिसहनियाँका पुराना तथा परिचित स्वास्थ्यकर्मी बसन्तकुमार रावत (विके)ले सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा स्वास्थ्य उपकरण प्रदान गरेका छन् । संविधान दिवस २०७७ सालको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका वडा

मुख्यमन्त्री पाेख्रेलले भने- कोइलाबास कस्तो बनाउने योजना बनाउनुस्

 देउखुरी,  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङकाे कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । मुख्यमन्त्री पोख्रेल पहिलोपटक दाङको गढवा गाउँपालिका वडा नम्बर ८ छोटी भन्सार कोइलाबास नाकामा पुगेर स्थलगत निरिक्षण तथा अवलोकन

 नवलपुरमा खुर्पा प्रहार गरी ससुराको हत्या

 नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

काठमाडौं , अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । सोमबार थप ३३ हजार ३४३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ४ हजार ७६८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ५०

पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा

आन्तरिक उडान आजबाट खुल्याे

चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो। सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो। सुरुमा सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएकाे