समाचार Archive

करिब ६ महिनाको बन्दाबन्दीपछि आन्तरिक हवाई सेवा सुरु
काठमाडौं, कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना

तीन तले भवन भत्कियो, ८ को मृत्यु
एजेन्सी, भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।

बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
सर्लाही, महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको

चीनले ताइवानलाई कब्जा गर्ने पूर्वाभ्यास थाल्यो
एजेन्सी, ७ घण्टा अघि असोज ५, २०७७ अमेरिकी समर्थनमा मुख्यभूमि विरुद्ध लागेको भनिएको ताइवानलाई सैन्य कारबाहीबाट नियन्त्रणमा लिन चीनले युद्ध पूर्वाभ्यास थालेको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १९ वटा लडाकु विमान शनिबार हवाइ रक्षा क्षेत्रभित्र

आइपिएलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर सामना गर्दै
काठमाडौँ, इन्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर सामना गर्दैछन।युएईमा जारी आइपिएलमा हैदराबाद र बैंग्लोर आफ्नो पहिलो खेल खेल्न मैदानमा उत्रन लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि सुरु

बुटवलमा एक बेपत्ता स्वास्थ्यकर्मीको शव भेटियो
रुपन्देही, बुटवलमा एक बेपत्ता स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको

आगामी पाँच दिन देशको धेरै ठाउँमा हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडौं, आगामी पाँच दिन देशको धेरै ठाउमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच

आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित
काठमाडौं, इण्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि मंगलबारसम्म स्थगित भएको छ ।सोमबार दिउँसो बस्ने तय भएको बैठक भोलि दिउँसो साढे १२ बजे सम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि आइतबार

नेपालगञ्जमा एक कोरोना संक्रमित कैदीको मृत्यु
नेपालगञ्ज, नेपालगञ्जमा एक कोरोना संक्रमित कैदीको उपचारकै क्रममा मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका कोरोना संक्रमित ५८ बर्षीय पुरुष कैदीको आज उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।कर्तव्य ज्यान

