समाचार Archive

समयमै सुतौँ, निन्द्रा नपुग्दा यस्ता समस्या आउँछन्

हरेक प्राणीलाई आराम आवश्यक हुन्छ । मानिसले दिनभरीको थकानबाट आराम पाउने एकमात्र विकल्प हो निन्द्रा । निन्द्रा शरीरका आराम गर्न मात्र नभई शरीरलाई थप उर्जावान् बनाउन पनि आवश्यक हुन्छ ।एक स्वस्थ्य वयस्क मानिसले दैनिक ७र८ घण्टा

विश्वका सर्वाधिक धनी १ प्रतिशतले गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए

पेरिस, विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ ।पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट

कोरोना संक्रमण निको हुनेको संख्या ४७ हजार नाघ्यो,

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

अनशनरत डा.केसीलाई काठमाडौं पठाइयो

जुम्ला, स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउसोको समिट एयरमार्फट नेपालगञ्ज

ई–पासपोर्ट टेन्डर पुन: रद्द

काठमाडौँ, एक बर्षको अन्तरमा दोस्रोपटक विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र सोमबार विधिवत रद्द भएको छ ।राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार गत बिहीबार (सेप्टेम्बर १७) को राहदानी विभागको अन्तिम निर्णयअनुसार बोलपत्र रद्द भएको हो ।

अब सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने

काठमाडौँ , ४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको हो ।यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको हो ।

कांग्रेसमा प्रवेश गरेका कार्याकर्ता पुन: नेकपामा फर्किए

भालुवाङ ५ असोज । दाङमा झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गरेका कर्याकर्ता पुन नेकपामा फर्किएका छन् । गत असोज ३ गते दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेस राप्ती गाउँपालिकाले २ नम्बर वडाका विभिन्न टोलबस्तीका

बैंक तथा वित्तीय संस्थालाई संकटको बेला जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको जीवन आर्थिक अभावको चपेटामा परेकाले सबै स्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ । सोमवार

पोखरीमा डुबेर तीन आमाछोरीको मृत्यु

विराटनगर , मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी सीता अधिकारी आफना दुई छोरीसहित आइतबार दिउँसो घरबाट पोखरीमा चारो हाल्ने निस्किएकी थिइन। सधैं झैं घरबाट निस्किएकी सीता र उनका दुई छोरी जिउँदो फर्किन पाएनन्। माछालाई चारो हाल्न गएको सोही

काभ्रेपलाञ्चोकमा बलात्कारको आरोपमा ३ जना पक्राउ

काभ्रेपलाञ्चोक , एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ । आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई