समाचार Archive

मन्त्री क्वार्टर परिसरमा आगलागी, पौने करोडको क्षति

ललितपुरको भैंसीपाटीस्थित नवनिर्मित मन्त्री क्वार्टर परिसरमा आगो लागेको छ । परिसरभित्रको छाप्रोमा आज बिहान भएको आगलागीमा निकै क्षति पुगेको बताइएको छ । निर्माण सामग्री राखिएको छाप्रोमा विद्युत सर्टपछि लागेको आगोका कारण  ८० देखि ८५ लाख रुपैयाँ

संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौं । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा

एनसेल बिक्रीमा स्वामित्व हस्तान्तरण नगर्ने नियत देखियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद बिक्रीमा

रागेचौर जनता माविको अध्यक्षमा रावत चयन

खलंगा, सल्यान कुमाख गाउँपालिका स्थित जनता मावि रागेचौरको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन । शुक्रबार भएको अविभावक भेलाले बुद्धिजीवी तथा समाजसेवी भनेर आइतबार रावतलाई चुनेका हुन । जेष्ठ सदस्य मेघ बहादुर शाहको अध्यक्षतामा बसेको पहिलो

उर्जामन्त्री बस्नेतद्धारा चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन

खलंगा जाजरकोट नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् ।

अस्थायी आवास निर्माणमा डोल्पा मुड्केचुलाका जनप्रतिनिधि

जाजरकोट, अस्थायी आवास निर्माणमा डोल्पाको मुड्केचुला गाउँपालिकाको जनप्रतिनिधिको टिमले सक्रियता देखाएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पले क्षति पुर्‍याएपछि छिमेकी पालिकाको रूपमा रहेको मुड्केचुला गाउँपालिकाले अस्थायी आवास निर्माणमा पनि सक्रियता देखाएको हो ।

भुकम्प प्रभावित क्षेत्रमा मल्हम लगाउँदै मुड्केचुला

खलंगा, जाजरकोट ,डोल्पाको मुड्केचुला गाउँपालिकाले जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितलाई जकेट जकेट प्रदान गरेको छ । मुड्केचुला गाउँपालिका डोल्पाले जाजरकोट र रूकुम पश्चिमका पालिकालाई डाउन फेदरको जकेट उपलब्ध गराएको हो । कर्णाली प्रदेश सभा सदस्य

किन रुचाएनन् कर्मचारीले दुर्गम र मधेश ?

काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम

ओलीलाई माओवादी नेताको स्वागत

काठमाडौँ, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तर्गत सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका छन्। सोमबार जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई माओवादी बागमती अध्यक्ष एवं प्रदेशसभा

थाइल्यान्ड पठाउने भन्दै म्यानमारमा बन्धक, एक महिला पक्राउ

काठमाडौँ, थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई झुक्याएर म्यानमार पुर्याएर बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाँउपालिका–४ बस्ने वर्ष २७ की कबिता गुरुङ