चिसो मौसममा न्यानो कपडा बितरण

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका वडा नं. १ का राम्रागाउँ सिर्कुका वृद्धवुद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष अल्किना बमले गाउँमै पुगेर वुद्धवुद्धाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

उपाध्यक्ष बमले राम्रागाउँका ७० बर्ष माथिका वृ्द्धवुद्धाहरुलाई जाडो मौशममा न्यानो कपडा वितरण गर्नुभएको हो ।

तस्बिर सहित :