समाचार Archive

गलत प्रवृतिको हिसावकिताव अवको क्रान्तिले गर्छः सेक्रेटेरी आखिर

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले विपद र महामारिको वेला जनता संग पार्टि अभियान संञ्चालन गरेको छ ।जिल्लाको ढकारी गाउँपालिका २ हिच्मामा व्यापक जनसहभागिताका साथ अभियानको उद्घाटन गरेको हो । जिल्ला समिति सदस्य किशोरको अध्यक्षतामा

मेयरका छोरा सहितको टोलिद्धारा इन्जिनियर माथि कुटपिट

अछाम, कमलबजार नगरपालिकामा कार्यरत एक जना कर्मचारी माथि नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा सहित ३ जना ले आक्रमण गरेका छन ।पंञ्चदेवल विनायक नगरपालोका घर भई कमलवजार नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपाने माथी असोज १३ गते साझ

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

रौतहट , बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

सप्तरी, सप्तरीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ। धरानस्थित विपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो। धरानमा असोज ८ गते

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

काठमाडौं,  प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्यांकर चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना ४ ख ३०८५ नंको ट्यांकरमा तारपिन तेल मिसाउने

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर,  मोरंगको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ । जहदा ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा दीपक सिग्देलले बताए

विश्व कोरोना अपडेट: संक्रमितको संख्या ३ करोड ३८ लाख, १० लाख बढीको मृत्यु

काठमाडौं , विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख पुगेको छ । पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

नयाँदिल्ली, भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ । उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने

दसैं नजिकियोः दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो