समाचार Archive

नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
सुर्खेत, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि मत्यु हुनेको संख्या ७ पगेको हो । भेरीगंगा नगरपालिका वडा नं २ की ३५ वर्षिया ती

बैतडीका दुई स्थानीय तह सिल
बैतडी, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तह सिल भएका छन जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि झापा सेक्रेटरी मिश्र रिहाई
झापा, नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि झापा जिल्लाका तत्कालिन सेक्रेटरी प्रबिन मिश्र रिहाई भएका छन । नेत्र बिक्रम चन्द नेतृत्वको समुहलाई सरकारले प्रतिबन्ध लगाएपछि २०७६ साल भदौ ३० गते झापाबाट मिश्र प्रक्राउ परेका थिए

आईपीएलमा मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबिच प्रतिस्पर्धा
काठमाडौँ , युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविक विजेता मुम्बई र
राजदूत नियुक्ति गर्दा प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको आरोप
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै पार्टीभित्र असन्तुष्टि देखापरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडालाई अमेरिका र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। जुन

पुर्ब अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस
काठमाडौँ, सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गरेको हो। त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।

विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड भ्याक्सिन किनिदिने
काठमाडौं, विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड विरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ । बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ

ओलम्पियन नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त
इलाम, ओलम्पियन नेपाली स्विमङ खेलाडी नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त भएका छन्। सामाजिक सञ्जालमार्फत नयनाले आफूसहित श्रीमान् बास्केटबल पूर्वखेलाडी एवम् प्रशिक्षक विकास शाही र छोरा इभान कोरोनामुक्त भएको जानकारी गराएकी छन्। कोरोना संक्रमण देखिएको १६

सुर्खेतमा एक महिलाको मृत्युपछि कोरोना पुष्टि
सुर्खेत, वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका १ की ३५ वर्षिया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी

