समाचार Archive

कोरोनाको केन्द्र बन्दै उपत्यका, हालसम्मकै उच्च संक्रमण

काठमाडौं ,  भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक््रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत रहेका

चितवनमा थप १८ जनामा कोरोना पुष्टि

चितवन , चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च

एजेन्सी,जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा अनेकाले प्रतिबन्ध लगाइए पछि अर्थतन्त्र कमजोर बन्दै जाँदा जापानमा बेरोजगार दर पनि बढेको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा जागा र सह-इन्चार्जमा शर्मा

नेपालगन्ज, राष्ट्रिय युवा संघ नेपाल बाँकेको इन्चार्ज र सह-ईन्चार्जको टुङ्गो लागेको छ ।युवा संघ बाँकेको इन्चार्जको जिम्मेवारी सुरज जागाले पाएका छन भने सह-ईन्चार्जमा खेमराज शर्मालाई छनौट भएका हुन् ।माओवादी केन्द्र र नेकपा एमालेको एकिरण पछि गठन

बाँकेमा पौडि खेल्ने क्रममा दुई बालकको मृत्यु

नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा तलाउमा डुबेर दुई बालकको ज्यान गएको छ । फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको तालमा पौडी खेल्नेक्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडां नं. ९

अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने

एजेन्सी, अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने निर्णय गरेको छ । कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी गराएको हो ।अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको निर्णय

भालुवाङ,प्र्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारले निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजार क्षेत्रलाई केन्द्रमा राखेर राप्ती, गढवा

सांसद चौधरीद्धारा औषधि वितरण

दाङ, देउखुरी क्षेत्र नं १ अन्तर्गत प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले अपा०गता भएका,असाहाय र सिमान्तकृत नागरिकहरुलाई औषधी वितरणको काम सुर गरेको बताउनु भएको छ । आफूले सरकारबाट पाउने सेवा सुविधाको केहि रकम यस्ता नागरिकहरुलाई स्वास्थ्यमा लगानी

क्रसर उद्योग संचालनगर्न नदिने भन्दै गाउँपालिकामा ध्यानाकर्षण–पत्र

दाङ, गढवा गाउँपालिका वडानं ५ मगहर,लोखरपुर र लालपुरका स्थानीय नागरिकहरुले तिन गाउँको सिमाना क्षेत्रमा क्रसर उद्योग संचालन हुन थालेको भन्दै संचालन गर्न नदिन गढवा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । तिन गाउँका झण्डै ८९ जना नागरिकहरुले