समाचार Archive

त्रिशुलीमा ट्रक खस्यो
काठमाडौं, त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल

साडियो मानेलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी, लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परिक्षणको क्रममा २८ वर्षिया मानेलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएसँगै उनी आईसोलेसनमा बसिरहेका छन ।भाइरसको सामान्य लक्षण देखिए पनि समग्रमा स्वास्थ्य

कपिलवस्तुमा प्रहरी निरीक्षक पौडेललाई स्वागत
कपिलवस्तु , जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तुले सम्मान सहित स्वागत गरेको छ । प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका

नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे छलफल हुने एक सचिवालय सदस्यले बताएका छन । पार्टी भित्रको

गण्डकी प्रदेशमा थपिए १७ संक्रमित
पोखरा, गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु
प्रधानमन्त्री ओलीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । शुक्रबार कोरोना संक्रमण

सुनसरीको धरानमा थप ६१ जनामा संक्रमण
सुनसरी, सुनसरीको धरान उपमहानगरपालिकाका ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुका आएको रिपोर्ट अनुसार उपमहानगरपालिकाका ७ कर्मचारीसहित ६१ जनामा कोरोना भएको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए

‘बलि दिन’ किशोरी तस्करी
घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी

त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते
चितवन, भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा

कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना
संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा

