समाचार Archive

गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित
पोखरा, गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित भएका छन । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका

भारत लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार
सुनसरी, सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार

मधेसी समाजमा आत्महत्याको घटना बढ्दै
प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर
काठमाडौं , भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार
दल दर्ता गर्न संघीय संरचना अनिवार्य
काठमाडौं , निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल

कोरोना परीक्षणमा बढी शुल्क लिए लाइसेन्स खारेज हुनसक्ने
काठमाडौं ,कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
काठमाडौं , कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’

कोरिया भाषाको परीक्षा २०२१ मा मात्रै
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९

कोहलपुरका ६ सहित २६ जनामा कोरोना संक्रमण
नेपालगन्ज, बाँके जिल्लामा बुधबार मात्रै कोहलपुर नगरपालिकाका ६ जना सहित २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र वागेश्वरी डाग्नोष्टिक सेन्टरको ल्याबमा गरीएको परिक्षणमा नेपालगन्जका १९,

गौतमविरुद्धको मुद्धाको सुनुवाई शुक्रबार हुने
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारलाई सरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र

