समाचार Archive

२४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं ,पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको

२४ घण्टामा ३५३७ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६८ हजार १२९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

अब सूचीकृत सरकारी अस्पताल र प्रयोगशालामा कोरोनाको निःशुल्क उपचार

काठमाडौं , सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा पछिल्लो २४ घण्टामा २१ सय ११ कोरोना संक्रमित थपिए

काठमाडौँ, नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी

नयाँदिल्ली , भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ ।कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ । सरकारी अधिकारीहरुले

ट्रम्पको पकड मानिएको क्षेत्रमा बाइडेन विजयी

वासिङटन, अमेरिकी राष्ट्रपतिको सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन् । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका छबाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज

इजिप्टमा शान्ति सैनिक हेलिकप्टर दुर्घटना

जेरुसलेम, जरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार

आगामी ३ दिनको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

काठमाडौं, हाल प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिनभर प्रदेश १ र गण्डकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक, कान र घाँटीको उपचार सुरु

सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सुरु भएको छ ।यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार

बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै पहिचान खुल्यो

काठमाडौँ, बिहीबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र