समाचार Archive

हेर्नुहोस यी हुन् धन प्राप्तीका ७ सरल उपाय

काठमाडौँ, नेपाल एक यस्तो देश हो जहाँ देवीदेवताका अलावा रुपैयाँ, पैसा गरगहनाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आधारमा गरगहनको पनि विधिवत पूजा गरिन्छ ।धनसम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्तरसमेत उच्च

मेरो उपचार खर्च म आफै बेहोर्छु : डा. केसी

काठमाडौँ, डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् ।शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए । त्यसपछि डा.

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, सत्तारुढ नेकपाभित्र विवाद तीव्र भइरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा छलफल भएको बताइएको छ। तर, के विषयमा छलफल भयो भन्ने खुलेको

नेपालमा थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

सुर्खेतमा मानिसको भिडभाड निकै बढ्यो

सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा मानिसको भिडभाड निकै बढेको छ । कोरोना महामारीका कारण सुनसान बनेको विरेन्द्रनगरमा नेपालीहरुको महान पर्व नजिकिएसंगै भिडभाड बाक्लिएको हो ।दशैँ सकिए लगतै केहि दिन सुनसान बनेको विरेन्द्रनगरमा दिपावली नजिकिए

पाकिस्तानमा बलात्कार औसतमा दैनिक ११ घटना

पाकिस्तान, पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ । पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले बताएका छन । ती मध्ये ७७ ओटा अर्थात् ०३ प्रतिशत

विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ, विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्वमा एकैदिन यतिधैरै संक्रमित भएको

सीमामा भारत-पाकिस्तान झडप : कम्तीमा १६ जनाको मृत्यु

काठमाडौँ, जम्मू कश्मीरस्थित भारत–पाकिस्तान सीमामा शुक्रबार झडप भएको छ । झडपमापरी १६ जनाको मृत्यु भएको छ । जसमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक रहेका छन् । दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको

श्रीमानले श्रीमतीमाथि गरे एसिड प्रहार

जनकपुर, जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीले जानकारी दिएको छ । जनकपुरधाम