समाचार Archive

गाजाबाट इजरायलमा दुई ओटा रकेट प्रहार

एजेन्सी, गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा दुई ओटा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको हो । इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको

कोरोनाबाट भारतमा आठ नेपालीको मृत्यु

काठमाडौं, कोरोना संक्रमणका कारण विदेशमा थप आठजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठजना नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका

एसिडसहित धनुषाका स्थानीय व्यापारी पक्राउ

काठमाडौँ, धुनषा प्रहरीले ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको छ । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले जानकारी गराएका छन । एउटा बोतलमा

बुबाले गरे आफ्नै छोराको हत्या

बुटवल, रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहार गरी उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ हत्या गरेका हुन ।  मादक पदार्थ सेवन

आगलागीबाट दुई घर जलेर नष्ट

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी

रुपन्देहीमा कोरोनाबाट थप एकको मृत्यु

रुपन्देही, कोरोना भाइरस संक्रमणबाट रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एक जनाको ज्यान गएको छ । कात्तिक २५ गते कोरोना पुष्टि भएका तिलोत्तमा नगरपालिका–४ का ५७ वर्षीय पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी

औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरिएको युवक संघको आरोप

भालुवाङ , अखिल नेपाल युवक संघ जिल्ला समिति दाङले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वले औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरेको आरोप लगाएको छ .। शनिवार युवक संघका जिल्ला अध्यक्ष चित्र एमसीले एक विज्ञप्ती जारी

मनोज गजुरेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं, हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइरस संक्रमणलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत

नेकपा संकट : प्रचण्डको प्रस्तावमा छलफल चलाउने कि फिर्ता गर्ने ?

काठमाडौं, २०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा

नवलपरासी पुजारी हत्या प्रकरण : भारतीय नागरिक पक्राउ

नवलपुर, नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भएको पुजारी मृत्यु प्रकरणमा एक भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीय एक मन्दिरमा पुजारीको काम गर्ने ७२ वर्षका महगु केबट मन्दिर नजिकै नारायणी नदी किनारमा कात्तिक ९ गते मृत अवस्थामा