समाचार Archive

नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

उपप्राध्यापक नियुक्तिका विषयमा विवाद उत्पन्न
गुल्मी, रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद उत्पन्न भएको छ ।क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो । पुनः नियुक्ति दिने विषयमा

बिप्लब नेकपा कालिकोटले दियो बाढिपिडितलाई राहत
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गााउँपालिकाका बाढि पिडितहरुलाई राहत बितरण गरीएको छ । गत शनिबार बिप्लब निकट नेकपा माओबादी पचालझरना गाउँ कमिटिले उक्त राहत बितरण गरेको हो । बाढिका कारण कालिकोटका सयौँ घरपरिबारले निकै सास्ती भोक्नुपरेको थियो ।

नगद र कौडासहित मध्यरातमा गोरखाबाट ३४ जुवाडे पक्राउ
गोरखा । गएराती मध्यरातमा गोरखाबाट ३४ जना जुवाडे पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को नयाँसाँघुबाट कौडासहित ३४ जुवाडेलाई पक्राउ गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले कुसे न्युजलाइ जानकारी दिए । जिल्ला प्रहरी

इजिप्ट र सुडानले गरे संयुक्त सैन्य अभ्यास शुरु
कायरो, इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरेको छ । शनिबार उक्त सैन्य अभ्यास घोषना गरीएको हो । नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत देखापरेको छ । गत

बाइडेनको कार्यकालमा रक्षामन्त्री महिलाले पाउने सम्भावना
वासिङटन, संयुक्तराज्य अमेरिकाका नब निर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएको रेकर्ड छैन। रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले

वामदेवलाई उपप्रधानमन्त्री बन्न ओलीको आग्रह
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा भेटवार्ता भएको छ। आइतबार बिहान बालुवाटारमा करिव एक घण्टाको भेटवार्तामा पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुको मुख्य दोषी ओलीनै भएकाले अरुलाई दोष दिएर ओली उम्कन नपाउने बताएका

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ भन्दा बढि
एजेन्सी, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख बढि रहेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ । साथै यस संक्रमणबाट

गाजाबाट इजरायलमा दुई ओटा रकेट प्रहार
एजेन्सी, गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा दुई ओटा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको हो । इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको

कोरोनाबाट भारतमा आठ नेपालीको मृत्यु
काठमाडौं, कोरोना संक्रमणका कारण विदेशमा थप आठजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका

