समाचार Archive

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ । नेपालमा थप १ हजार

नेपालमा थप १ हजार २१७ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

अनाथ आश्रमलाई खत्याडका युवाहरुद्धारा सहयोग

मुगु, मुगु जिल्लाको खत्याड गाउँपालिका स्थित जेटिएम बाल अनाथ आश्रमलाई स्थानिय ११ जना युवाहरु मिलेर आर्थिक सहयोग गरेका छन् ।स्थानिय युवा अनन्त राज जैशीको जन्मदिनको अवरसरमा उक्त सहयोग गरिएको हो ।उक्त जन्मदिनमा आर्थिक रकम संकलन गरी

सुर्खेतमा राष्ट्रिय जनमोर्चाको विरोध सभा

सुर्खेत, राष्ट्रियता गणतन्त्रको रक्षा गरौँ, संघियता  खारेजी गरौं भन्ने मुलनाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनमोर्चाले विरोध सभा गरेको छ। बिरोध सभालाई संम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुबेदीले नेकपाका नेताहरुको सत्ता र पद लोलुप्ताका

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौं, नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई

घट्यो सुनको मूल्य

काठमाडौं, स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको

श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा

एजेन्सी, कोरोना महामारीविरुद्ध लगाइएका लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि इटलीका एक व्यक्ति दिमाग शान्त पार्न घरबाट निस्किए, तर हिँड्दा–हिँड्दै उनी ४५० किलोमिटर पर पुगे।यतिखेर इटलीका सोसल मिडियामा यी व्यक्तिको निकै चर्चा भएको छ। मानिसहरुले उनलाई ुफरेष्ट

विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा प्रहरीको संयुक्त ‘सर्च अपरेसन’

मोरङ, मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका कारण गाउँमा त्रास बढेपछि स्थानीय प्रशासनले प्रहरी र सशस्त्र प्रहरीको ‘सर्च अपरेसन’ चलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं। प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय,

आइसीसीको टि–२० बरियतामा सन्दिप एक स्थान माथि

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा

जावलाखेल चिडियाखाना आठमहिनापछि खुला

काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले