समाचार Archive

साझा र विवेकशील पार्टीको पुनः एकता हुँदै
काठमाडौँ, साझा पार्टी र विवेकशील नेपाली दलबीच आज दोस्रो पटक एकता हुँदै छ । बुधबार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट एकीकरण घोषणाको कार्यक्रम हुनेछ । कोरोना भाइरसको महामारीका कारण एकीकरण भर्चुअल माध्यमबाट गर्न लागिएको हो । विभाजन

मेस्सीसँग राम्रो सम्बन्ध छः रोनाल्डो
काठमाडौँ, इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस टिम बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग राम्रो सम्बन्ध रहेको जनाएका छन् । मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्ध जित दर्ता गर्दै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको जनाएका

८ दिन देखि दुई वालिका वेपत्ता
अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि घर भएकी दुईजना वालिका वेपत्ता भएकी छन् । उनिहरु हराएको ८ दिन पुग्दासम्म पनि अझै भेटिएकि छैनन् । पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि स्थित धन्वन्तरी मा विमा कक्षा दशमा
चन्द समूहका नेता शर्मा दशौँपटक पक्राउ
त्रिशूली, स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको

महरालाई विशेष भूमिका दिन दुवै पक्ष सहमत
काठमाण्डौ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानमा अपेक्षाकृत प्रगति नभएपछि दुवै पक्षका नेताहरुले पूर्व सभामुख कृष्ण वहादुर महरालाई सक्रिय बनाउनु पर्ने निष्कर्षमा पुगेका छन् । त्यही अनुसार उनलाई केही दिनभित्रै कुनै प्रभावकारी भूमिका दिने तयारी

चितवनमा ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु
चितवन, पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।प्रहरीका अनुसार आज बिहान ६ः३० बजे

अब जग्गाको कित्ताकाट गर्न नपाइने
काठमाडौं , जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको

कोरोना बिमाका कम्पनीले महिनौंसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक
काठमाडौं, २ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रो पटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रो पटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट
भारतीय सुरक्षाकर्मीद्धारा कल्भर्ट निर्माणमा रोक
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।भारत उतर प्रदेशको महाराजगन्ज जिल्लाको झुलनीपुरमा रहेका भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्मााण रोकेको हो । हुलाकी सडक विस्तारका क्रममा दशगजा नजिक

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार
नेपालगञ्ज, भारतमा काम गरी घर फर्किएका दाङको घोराही–५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोला रिक्सामा छुट्यो ।रिक्सा आँखाबाट ओझेल भएपछि हेक्का भयो, उनको सातोपुत्लो उड्यो । झोलामा नगद ७ लाख ४० हजार रुपैयाँ थियो । सोमबार

