समाचार Archive

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
दमक, मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । कार्यालयका प्रमुख

पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल
अछाम,अछामको पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल गरीएको छ । पन्चदेवल बिनायक नगरपालिकामा कोरोनाले भयावह रुप लिए सगै शनिबार नगरपालिका स्तरीय संकट ब्यबस्थापन केन्द्र सिसिएमसीले एक सुचना जारी गरि एकहप्ते वन्दावन्दीको घोषणा गरेको छ । दैनिक

काडिजसँग हार्यो बार्सिलोना
एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो । म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई

ओलीले भने अध्यक्ष र प्रधानमन्त्री छाड्दिनँः प्रधानमन्त्री केपी ओली
काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने अडान पुनः राखेका छन् । शनिबार दिउँसो बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट

डोटीमा जिप दुर्घटना
डोटी, डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना भएको छ ।दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक

क्रसर उद्योगीसामु सरकार लाचार
प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्।

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई
काठमाडौं, कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक

नेकपा स्थायी कमिटी बैठक आज, ओलीको सहभागिता अनिश्चित
काठमाडौ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आआफ्ना राजनीतिक

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं,लिड्स युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गए राति चेल्सीको मैदानमा भएको खेलको सुरुमा पाहुना टोली लिड्सले अग्रता लियो । उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे ।

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा
भैरहवा ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन् । विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै

