समाचार Archive

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो
काठमाडौं, कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम

खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले
दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई
इजलासले माग्यो प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना
काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहिबार मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताएका छन् ।प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा जाने निर्णय अग्रगमन

स्मृतिमा कर्णाली गजल उत्सव
म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै पुगेको थिए । चोकमा मान्छेहरुको ओहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे आ-आफ्नै तानामा घर तिर सोझिदै थिए। साँझ परेपछि चराचुरुङ्गीले पनि गुँडको
बहुमतले मात्र पार्टिको विधान संसोधन गर्न सक्छः माधब नेपाल
सुर्खेत, नेकपा प्रचण्ड-माधब समुहका अक्ष्यक्ष माधब कुमार नेपालले बहुमतले मात्र पार्टिको बिधान संसोधन गर्न सक्ने बताएका छन । बिहिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना गरिएको वृहत सभालाई संम्वोधन गर्दै अक्ष्यक्ष नेपालले नेकपा पार्टिको विधान संसोधन गर्नलाई

प्रतिनिधिसभा विघटन मुद्दामा बहस जारी
काठमाडौँ, संसद् विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस सुरू भएको छ । आजको पहिलो बहस रिट निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना
भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौं, भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा

प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ९बिहीबार० राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज हुने प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्

